तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा सम्वन्धि सुचना

यस तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको दोश्रो वार्षिक साधारण सभा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको प्रमुख आतिथ्यतामा निम्न मिति समय र स्थानमा सम्पन्न हुने भएकाले संघका साधारण सदस्य उद्योगि वयवसायी, कार्यालयका प्रमुखहरु संघ सस्थाका अध्यक्ष ज्युहरुलाई निमन्त्रणा पत्र पठाई सकिएको छ । यदी कसैले निमन्त्रणा पत्र प्राप्त नगर्नु भए यसैलाई आधारमानि उपस्थित भइ दिनुहुन हार्दिक अनुरोध गर्दछौ।

मिति: २०७२ माघ ११ गते सोमवार समय बिहान ११ बजे

स्थान: तिलोत्तमा ९ भलवारी (संघको कार्यालय परिसर)