नेपाल भ्रष्टाचार सूचकांकमा चार स्थान तल

सन् २०१४ मा १२६ स्थानमा रहेको नेपाल गत बर्ष चार स्थान तल झर्दै १३० औं नम्बरमा पुगेको छ ।


बुधबार, माघ १३, २०७२