पुस १८ ,बुटवल –
चौथो साफ महिला च्याम्पियनसिपमा नेपाल निरास बनेकाे छ ।
नेपाल भारतको सिलगुढीमा जारी चौथो संस्करणको सेमिफाइनलबाटै घर फर्किएको छ।
सोमबार कञ्चनजंघा रंगशालामा भएको पहिलो सेमिफाइनलमा भारतले नेपालको चुनौती ३-१ ले पन्छाएको हो।
नेपालका लागि साबित्रा भण्डारीले गोल गरिन्।
यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj