ललितपुर, १३ मंसिर ।
केन्द्रीय प्रतिनिधिहरुलाई जिल्लामा चुनावी प्रचारप्रसारको समन्वय गर्ने, कार्यकर्ता परिचालन गर्ने, उम्मेदवारहरुबीचमा समन्वय गर्र्ने, लोकतान्त्रिक गठबन्धनका अन्य सहयोगी दलहरुसंग सुसम्बन्ध कायम गरी गठबन्धनका सबै उम्मेद्वारहरु विजयी बनाउन आवश्यक भूमिका निर्वाह गर्ने, निर्वाचन आयोगद्धारा जारी गरिएको आचारसंहिताको अधिनमा रही शान्तिपूर्ण ढंगले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन र पार्टीका पक्षमा अधिकाधिक मत खस्नै माहोल सिर्जना गर्ने लगायतका जिम्मेवारी दिइएको छ ।
केन्द्रिय प्रतिनिधिहरुले मतदाता प्रशिक्षण लगायत स्थानीय तहमा आवश्यक देखिएका निर्वाचनका अन्यपक्षहरुका बारेमा पनि समन्वय गर्नेछन् । केन्द्रीय प्रतिनिधिहरुलाई प्रतिस्पर्धी दलहरुसंग पनि सुहार्दपूर्ण सम्बन्ध कायम राखेर काम गर्ने जिम्मेवारी दिइएको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइए अनुसार केन्द्रीय निर्वाचन परिचालन समितिले खटाएका प्रतिनिधिहरुको निम्नानुसार हुनुहुन्छ ः
क्रसं जिल्ला प्रतिनिधिको नाम
१ इलाम तारामान गुरुङ
२ झापा केशव निरौला
३ तेह्रथुम उत्तमप्रसाद चापागाई
४ धनकुटा बालकृष्ण थापा
५ मोरङ खिलानाथ दाहाल
६ सुनसरी थलकुमार लिंखा
७ उदयपुर प्रेमध्वज लामा
८ सप्तरी चित्रलेखा यादव
९ सिरहा महेन्द्रप्रसाद यादव
१० सिन्धुली बालचन्द्र पौडेल
११ धनुषा बजरङ्ग नेपाली
१२ महोत्तरी स्मृति नारायण चौधरी
१३ सर्लाही रामचन्द्र तिवारी
१४ काठमाडौं प्रेम वहादुर खडका
१५ भक्तपुर कमला पन्त
१६ ललितपुर डा।राजाराम कार्की
१७ काभ्रे बहादुर सिंह ९लामा० तामाङ
१८ मकवानपुर जीवनप्रेम श्रेष्ठ
१९ रौतहट गणेशचन्द्र तिमल्सिना
२० बारा राजकृष्ण अमात्य
२१ पर्सा शोभाकर पराजुली
२२ चितवन भीम ढुङ्गाना
२३ कास्की तुलसीनारायण श्रेष्ठ
२४ तनहुँ रामनाथ अधिकारी
२५ स्याङजा डा.नारायण चापागाई
२६ गुल्मी डा.टकराज गुरुङ्ग
२७ पाल्पा चन्द्र वहादुर कुँवर
२८ अर्घाखाँची रेशम बाँनीया
२९ नवलपरासी (पूर्व) किरण पौडेल
३० नवलपरासी (पश्चीम) प्रमोद शर्मा
३१ रुपन्देही अयोध्या यादव
३२ कपिलवस्तु जयवहादुर टण्डन
३३ पर्वत मणीभद्र शर्मा
३४ प्यूठान बालकृष्ण पाण्डे
३५ सल्यान जीत बिक्रम मल्ल
३६ दाङ प्रा.डा. धनेश्वर नेपाल
३७ दैलेख कान्तीका सैजवाल
३८ सुर्खेत धुर्व अधिकारी
३९ बाँके अब्दुल सतार
४० वर्दिया उद्धव सिग्देल
४१ अछाम प्रा.डा.अक्कलदेव मिश्र
४२ डोटी रिता शाही
४३ कैलाली देवराज जोशी
४४ डडेल्धुरा
४५ कञ्चनपुर दिलेन्द्रप्रसाद वडु

यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj