१७ मंसिर, कावासोती ।
नवलपुरको देवचुली नगरपालिकामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
ना ६ ख १३३४ नम्बरको बसको ठक्करबाट ३५ वर्षीया माया पौडेलको मृत्यु भएको हो ।
पैदल हिँडिरहेकी पौडेललाई बसले देवचुली नगरपालिका १७ मा गएराति ठक्कर दिएको थियो ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj