बुटवल, २१ मंसिर ।
रुपन्देहीमा करिव ७४.७४ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्यांक जिल्ला प्रशासनले सार्बजनिक भएको छ ।
अन्य सबै ठाउमा मतदान सकिएको छ ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीले शान्तिपूर्ण मतदान सम्पन्न भएको बताए ।
मतदान चुस्त बनाउनका लागि रुपन्देहीमा ५ लाख २२ हजार ६ सय २ मतदाता छन् ।
२ लाख ५८ हजार ७ सय ८३ जना पुरुष, २ लाख ६३ हजार ८ सय १३ जना महिला र ६ जना तेस्रो लिङी मतदाता छन् । रुपन्देहीका २०८ मतदानस्थलबाट मतदान भएको थियो ।
मतदान जारी भएकाले राती ९ बजेपछि मात्र सवारी साधन चलाउन प्रशासनले आग्रह गरेको छ ।
यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj