नागरिक आवाज/६ पुस , बुटवल ।
नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बुटवललाई प्रदेश ५ को राजधानी नबनाए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
उनले प्रदेश न ५ को राजधानी बुटवल नै बनाउनुपर्ने भन्दै अन्यथा भए अखण्ड लुम्बिनीको जस्तै आन्दोलन चर्किने चेतावनी दिए ।
बिहीबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन कार्यक्रममा पौडेलले भने, ‘बुटवल बाहेक अन्यथा निर्णय हुने सुनिएको छ, यसो भए हामी सडकमा उत्रिन्छौं ।’
सरकारी अध्ययन कार्यदलको निश्कर्ष-‘ प्रदेश न ५ को राजधानी बुटवल नै उपयुक्त’
प्रदेश न.५ को राजधानी बुटवल नै बनाउन कांग्रेसको माग
पूर्वमन्त्री खाँण भन्छन् -‘५ नम्वर प्रदेशको राजधानी बुटवल नै ’
बाम गठबन्धनको गोप्य निर्णय पाँच नम्बर प्रदेशको राजधानी दाङ ! [प्रमाण सहित]
उपराष्ट्रपति पुनले बुटवलमा भने-‘नेपालमा आर्थिक समृद्धिको युग शुरु भयो’
यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj