नागरिक आवाज/ २४ माघ, बुटवल ।
प्रदेश नं ५ का लागि दाङ घोराहीमा मतदान सकिएको छ ।
मतदानमा २ जना अनुपस्थित रहे । २ जना मध्ये रुपन्देहीकी बिना पन्त र बांकेका अहमद शाह भोट हाल्न आएनन् ।
ससफोका बिना र बांके नैरनापुर गापा अध्यक्ष शाह आएनन् । ३ सय ३ भोट खस्यो ।
प्रदेश नं ५ : राष्ट्रियसभा चुनावमा ३०५ जना मतदाता
यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj