देशभरका ३० हजार विद्यालयलाई पछि पार्दै बुटवलको कालिका नेपाल प्रथम

राष्ट्रिय ध्वजा, शिल, प्रमाणपत्र र नगद ३ लाख सहित कालिकालाइ सरकारको सम्मान,बुटवलमा खुसीयाली र्याली निकालियो


सोमवार, माघ २९, २०७४