Loading...

आज भैरहवामा शान्ति समाजकाे अन्तरसम्बाद,प्रधानन्यायाधीश मिश्र प्रमुख अतिथि

सोमवार, कार्तिक ५, २०७५
  • नागरिक आवाज
  • नागरिक आवाज/बुटवल, कार्तिक ५-

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आज भैरहवामा अन्तरक्रिया गर्दैछ  ।

    प्रधानन्यायाधीश अाेमप्रकाश मिश्रकाे प्रमुख आतिथ्यमा रुपन्देेहीकाे भैरहवामा अन्तरक्रिया तथा नागरिक अभिनन्दन हुने भएकाे हाे ।

    मानवअधिकार ,बिधिको शासन र जबाफ देहिता बिषयक अन्तरसम्बाद र सम्मान कार्यक्रमकाे आबश्यक तयारी पूरा भएकाे मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डिपि खनालले नागरिक आवाजलाई बताउनुभयाे ।

    भैरहवामा रहेकाे निर्माण ब्यबसायी संघकाे हलमा कार्तिक ५ गते साेमबार दिउसाे ठिक १ बजे कार्यक्रम शुरु हुने छ ।

    कार्यक्रममा सहभागि हुन सबैलाई शान्ति समाजले आग्रह गरेकाे छ ।

    यसमा तपाइको मत
    फेसबुक
    ट्वीटर
    स्थानीय समाचार बाट अन्य समाचार