‘चुनाव जित्नकै लागि मात्र पनि लडिन्न’

एक दसकदेखि सक्रिय रुपले पत्रकारिता तथा लेखनमा संलग्न अनि पेशागत रुपमा विश्वविद्यालय क्याम्पसमा प्राध्यापनदेखि बैंकिंग तथा लघुवित्त वित्तीय संस्थाहरुमा पनि काम गरेको अनुभव संगालेका ३२ वर्षीय युवा हुन् मनिकर कार्की । उनी अहिले सबै...

को हुन् कांग्रेसका युवराज ? जस्ले पूर्वअर्थमन्त्री पौडेललाई चुनौती दिदैछन् !

कपिल ज्ञवाली/बुटवल ,कार्तिक २१ । प्रदेश र प्रतिनिधिसभाको निर्बाचनको मैदानमा बिभिन्न दलले उम्मेदबार उठाएका छन् । उनीहरुको फरक फरक हैसियत छ  र पार्टीमा फरक योगदान पनि ।  रुपन्देहीको निर्बाचन क्षेत्र नम्बर २ का लागि नेपाली कांग्रेसबाट...

पल/आंचल भन्छन्-‘जोनी जेन्टलम्यान उत्कृष्ट’ फिल्म

नागरिक आवाज /बुटवल,भदौ २७ । यहि भदौ ३० गतेबाट रिलिज हुन लागेको फिल्म जोनी जेन्टलम्यानको टोली देश दौडाहामा निस्किएको छ । नायक पल शाह र नायिका आँचल शर्माका लागि यो फिल्म निकै महत्वपूर्ण मानिएको छ...

तिलोत्तमा नगरका काँग्रेस मेयर उम्मेदवार रामकृष्ण खाँण काे हुन् नजिकबाट चिन्नुस्

‘तिलोत्तमालाइ हरीयाली, स्वच्छ, साक्षर र स्वरोजगारयुक्त नमुना नगर बनाउछु ’:  खाँण रामकृष्ण खाँण तिलोत्तमा नगरमा मात्रै होइन रुपन्देही जिल्लाकै राजनीतिक बृत्तमा चर्चित र लोकप्रिय नाम हो । उनी नेपाली काँग्रेसबाट राजनीति गर्छन । तर परी आएका...

‘संविधानलाई सर्वस्वीकार्य बनाउनु मेरो काम’ : प्रधानमन्त्री देउवा

काठमाडौं ,जेठ २५- तपाईंको सरकारका मुख्य प्राथमिकता के हुन् ? लामो संघर्षपछि नेपालमा संविधानसभाको चुनाव भएर जनताले आफ्नो संविधान बनाएको हो । जनताले बनाएको संविधानलाई सफल बनाउनुपर्छ । संविधानलाई सर्वस्वीकार्य बनाएर संविधानको पूर्ण कार्यान्वयन गराउने मेरो पहिलो...

को हुन् कांग्रेसबाट बुटवल उपमहानगरमा मेयरका उम्मेदवार ४८ बर्षे खेलराज ?

कपिल ज्ञवाली/बुटवल,जेठ २४ । बुटवलमा साझा नेता बन्ने प्रयासमा देखिएका खेलराज पाण्डेय अहिले थप चर्चामा छन् । उनी असार १४ गते हुने स्थानीय तहको निर्बाचनमा नेपाली कांग्रेसबाट बुटवल उपमहानगरमा मेयर लड्दै छन् । उनले बुटवललाइ आधुनिक...

दल विशेष मन पर्दैन, मेलमिलापको राजनीति गर्न रुची लाग्छ : शाह

नागरिक आवाज/काठमाडौं,जेठ – पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ । यसको नतिजा पनि लगभग प्राप्त भएको छ । दोस्रो चरणको निर्वाचन जेष्ठ ३१ गतेलाई तोकिएको छ । निर्वाचनका लागि सबै राजनितिक दलका नेता कार्यकर्ता उत्साहित छन्...

मेरो पालामा निर्भिकता र सफलताका साथ निर्वाचन भयो : खिलराज रेग्मी

खिलराज रेग्मी मन्त्रिपरिषद्का पूर्व अध्यक्ष नेपालका एक जना ऐतिहासिक पात्रको सूचीमा परेको नाम हो –खिलराज रेग्मी । न्यायपालिकाको प्रमुख भएर पनि उहाँ आवश्यकताको सिद्धान्तअनुसार मुलुककै कार्यकारी प्रमुख अर्थात् मन्त्रिपरिषद्को अध्यक्षसम्म बन्नुभयो। पहिलो संविधानसभाले संविधान बनाउन नसकेपछि भएको...

‘दर्जनौं एजुकेशनल फेयरको आयोजना गरिसक्यौं ’: भोला पोखरेल

 नागरिक आवाज /बुटवल,फागुन २- चैत्र ४ र ५ गते  बुटवलमा मेगा एजुकेशन फेयर हुँदैछ । Abroad Study मा जाने विद्यार्थीलाई सहि काउन्सेलिङ गर्न र विश्वका उत्कृष्ट विश्वविद्यालयको बारेमा जानकारी दिनका लागि फेयर आयोजना गरिएको हो । सोहि...

अमिताको कसुरले बजार तताउंदै

नागरिक आवाज/बुटवल,फागुन – नेपाली सागितिक क्षेत्रमा छोटो समयमा चर्चा कमाउन सफल गायिका हु्न् अमिता नेपाल (शिखा) उनले दर्जन भन्दा बढि गितहरु सा्रेता , दर्शक माझ पस्की सकेकी छिन् । स्वरकी धनी नेपालले आवाज मात्र नभएर...

अष्ट्रेलिया जानेकाे पहिलाे राेजाई एक्सपर्ट : रोशन कंडेल/निर्देशक,एक्सपर्ट एजुकेशन

नागरिक आवाज । बुटवल , माघ – पछिल्ला वर्षहरुमा अध्ययन गर्न विदेश जाने विद्यार्थीहरुको संख्या बढ्दै गएको छ । अन्तराष्ट्रिय शिक्षाको आवश्यकता र महत्वसँगै प्रभावकारिता पनि बढ्दै गएको हुँदा विदेश अध्ययनका लागि युवाहरुमा आकर्षण बढ्दो...

भलिबलमा चुर्लुम्म डुबेको श्रीभक्त गुरुङको मन

नागरिक आवाज/बुटवल,मंसिर २ – पछिल्लो समय खेलकुद भन्नेबित्तिकै धेरैको ध्यान तानिने गरेको छ । स्थानीय स्तरबाट नै खेलकुदको बिकास गर्न सकेको खण्डमा छोटो समयमा नेपाली खेलकुदले काचुली फेर्नेमा धेरैको बिश्वास रहेकोे पाइन्छ । तर राजनैतीक अस्थिरता र...

महानायक राजेश हमाल भन्छन्- ‘राजनीतिमा होमिन तयार छु’ [भिडियो सहित]

कपिल ज्ञवाली । नेपाली चलचित्रको प्रर्यायवाची नाम राजेश हमाल । राजेशले सबैको मनमा एकछत्र राज गरिरहेका छन् नेपाली चलचित्र इतिहासका एक सफल पात्र पनि हुन् हमाल । महानायकको उपाधि पाएका उनी निकै शालिन,भद्र र जिम्मेबार ढंगले प्रस्तुत...

अजम्बरध्वज भन्छन् – ‘सुनचांदी भन्दा साहित्यीक सिर्जना धेरै महंगा छन् ’

कपिल ज्ञवाली/बुटवल । पाल्पा जिल्लाको तानसेन १० गैरागाउमा बिस. १९९२ मा जन्मेर रुपन्देहीको बुटवललाई कर्मथलो बनाई साहित्यीक जीवनमा रमाईरहेका एक पात्र हुन् अजम्बरध्वज खाती । उमेरले ८१ बर्षमा पुगिसकेका उनी निकै मेहनती र फुर्तिला पनि...