प्रचण्डलाई खुला पत्र : ‘जनता र देशलाई घात गरेपनि समयले तपाईलाई जटिल कठघरामा जरुर उभ्याउनेछ’

कमरेड प्रचण्ड, नेपाली भाषाको उद्गमस्थल, जनयुद्धको बिजारोपणको एउटा अजम्बरी केन्द्र, सहिदहरुको बस्ती, बेपत्ता योद्धाहरुको जन्मभुमि, शासकहरुको शहर काठमाडौले दुरबिनबाट पनि निहाल्न नसक्ने असंख्य क्षितिज पारीको नेपाल अर्थात कर्णालीबाट आम जनताको प्रतिनिधित्व गर्दै म एक भबिस्यको...

मात्र सास फेरिरहेको छु जिउदो लास बनी

 इश्वरीप्रसाद बन्जाडे यो शीशिरे ऋतु को नग्नतामा ओछ्यान छाड्नै मन लाग्दैन बिस्तारामा लटपटिदै अनलाइनमा च्याट गर्दा समय बितेको पत्तो हुँदैन! ‘गुड मर्निङ सर , उठिसियो ?’ बिहान आखा मिच्दै बिउँझनासाथ मार्क जुकबर्गले पर्तिपादन गरेको फेसबुकको म्यासेन्जरमा मेरो...

जस्तो कर्म-उस्तै फल : स्याउ फलाउन स्याउकै बिरुवा रोप्नुपर्छ !

बिभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएका समान शिक्षाहरुमध्ये एक हो– जस्तो कर्म उस्तै फल । यो शिक्षा ब्यवस्थापन शिक्षामा पनि उत्तिकै लागु हुन्छ । हामिले खेतबारीमा सुन्तला रोपेर त्यो सुन्तलाको बोटबाट स्याउ प्राप्त गर्न सक्दैनौं...

चर्चित घटनाक्रम : के-के भयो संसारभर सन् २०१७ मा ?

–जीवन भण्डारी काठमाडौं, १६ पुस /रासस : सन् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा हँुदैछ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका...

बालकृष्ण खा‌ँणको निचाेड : नेपालमा कुनै एकदलीय अधिनायकवादी शासन व्यवस्था चल्नै सक्दैन

बालकृष्ण खाँण  संविधानसभाले जनतामा सार्वभौमसत्ता निहित गराएको, जनतालाई मुलुकको मालिक स्वीकार गरेको संविधान निर्माण गरेको हो । संविधानले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गरेकाले सबै राजनीतिक दलहरूले संवैधानिक प्रक्रियाभित्र आएर राजनीतिक समस्याको निकास खोज्न प्रयत्न गर्नुपर्ने...

सबै परिवर्तनकारी आन्दोलनहरु काँग्रेसकै नेतृत्वमा

गौतमवुद्ध पछि सबैभन्दा बढि अक्षरहरुद्वारा चर्चित नेपाली विश्वेश्वरप्रसाद कोइरालाको अठोट, दुरदर्शिता, संगठन र नेतृत्वद्वारा स्थापित नेपाली कांगे्रसको नेतृत्व र अभिभावकत्वमा नेपाली जनताको स्वतन्त्रता लगायत आजसम्मका सबै परिवर्तनकारी आन्दोलनहरु निष्कर्षमा टुंगिएका छन् । नेपालको आधुनिक इतिहास...

डेंगुलाई जित्ने शहर भनेर चिनिँदैछ बुटवल 

कृष्ण चौहान क्षेत्री  बुटवलकाे लुम्बिनी अञ्चल अस्पताल लगायत सबै निजि र सामुदायिक अस्पतालमा डेङ्गुकाे बिरामीको उपचार भैरहेकाे छ।रुपन्देहि जिल्लामा गत भाद्र महिनादेखि डेङ्गुका बिरामीहरु बढ्दै गएका छन। हालसम्म ६ सयभन्दा भन्दा धेरैलई डेङ्गु भै अस्पतालमा उपचार...

गाउँले बद्लाएको सहरिया नजर

एकातिर शहरको पाँचतारे होटलको बास, हुक्का र बियरको चुस्की, कोखैमा मैच्यांगहरु, बिदेशी र्यापसंगै झ्याप हुने लत अर्कोतिर काकाको आग्रह छोरो बाबा आमालाई लिएर गाउँ आइज, दशैँ तिहार गाउँमै मनाउने यसपाली । मैले धेरै सोचें...

 आजका युवा ईतिहासकै अब्बल युवा कहलिन सक्छन्

सामाजिक सेवाका अनेक आयामहरु छन ।  सामान्य अर्थमा बुझ्दा समाजमा बस्ने मानिसहरुको एक पक्षले अर्को पक्षको आवश्यकता   परिपुर्ति गर्नका लागि गरिने आवश्यक  सहयोग भन्ने बुझिन्छ” तर  यतिमै सामाजिक सेवाको स्पस्टता भने पुरा हुँदैन । मानिस...

यस्तो छ यमपञ्चकका पाँच दिनको महत्व

चक्रपाणी डुम्रे हिन्दुहरूको महत्त्वपूर्ण चाड तिहार कार्तिक कृष्णत्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया- सम्म जम्मा पाँच दिन मनाइन्छ । पौराणिक कथन अनुसार सूर्यकी पुत्री यमुनाले आफ्नो दाजु यमराजलाई कार्तिक कृष्ण पक्षको त्रयोदशीदेखी शुक्ल पक्षको द्वितीया सम्म घरमा राखी...

गठबन्धनको श्रृङ्गखला : को नाफा ,को घाटामा ?

 प्रेम पुन्थोकी  केही समय अगाडिमाओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको स्थायी कमिटिको बैठकमा माओवादी पार्टी अभियान भएको र मुलुक गणतन्त्र तर्फ गइसकेको र संघियता संस्थागत हुन लागिसकेकोले माओवादी पार्टी बिघटन गर्ने घुमाउरो पाराले प्रस्ताव गरेको खबर...

पार्टी एकता र केही टिप्पणीहरु

सिद्धिचरण भटराई १. निदाएका पार्टी कमिटीहरु स्थानिय तह निर्वाचन एउटा असाध्यै महत्वपुर्ण परिघटना थियो यो दशकको । जनक्रान्तिका उपलब्धीहरुलाई संस्थागत गर्दै मुलुकलाई स्थायी शान्ति र समृद्धितिर लैजान यो एक महत्वपुर्ण कदम हो । यो निर्वाचनमा पार्टीले अपेक्षित...

दशैंका दश दिनको महत्व : कुन दिन कुन देवीकाे पूजा गर्ने ?

ध्रुवशरण ढुंगाना  बुटवल असाेज ११ । हिन्दूधर्मको सवै भन्दा ठुलो चाडहो दशै । दशै भन्ना साथ दश दिन मनाउने पर्व भन्ने पनि  बुझ्न सकिन्छ । दशैको सरुवात आश्विन शुक्ल प्रतिपदा देखि हुन्छ । जसलाई नवरात्र (नवरथा) पनि...

नेपालको संविधान : विगत र वर्तमान

 प्रा. कृष्ण पोखरेल अब हिजोजस्तो आफ्ना कमजोरी लुकाउँदै दोषजति राजतन्त्रको टाउकामा थुपार्ने सुविधा नेताहरूलाई छैन । आश्विन ३, २०७४ संवैधानिक अभ्यास प्रारम्भ भएको सात दशकमा नेपाल सातौं संविधान कार्यान्वयनको सकसमा छ । यो कुनै दृष्टिबाट पनि...

देशले अब बिकासको तस्बिर हेर्ने हैन बिकासको मुहार फेर्ने बेला आयाे

शंकर गिरी- सर्वप्रथम त यो जान्न जरुरी छ कि युवा भनेको के हो ? युवा एक बिचार हो, युवा देशको मेरुदण्ड हो, युवा उर्जा हो, युवा परिवर्तन हो, युवा रास्ट्रको पहरेदार हो, युवा बिकास हो,...

काँग्रेस दुबाे हो जती गरेपनि फैलीइरहन्छ भन्ने मान्यता अब पुरानो भैसक्यो

आदरणीय पार्टी सभापति ज्यु नेपाली कांग्रेस केन्द्रिय समितिको कार्यालय  सानेपा, ललितपुर निर्वाचनको नतिजा आएको पनि निकै दिन भैसक्यो, निर्वाचन सम्बन्धी समिक्षाहरु हुने क्रम जारी छ। पहिलो चरणको निर्वाचनको नतिजा सार्वजनिक भए पश्चात पार्टीका उम्मेदवाररहरुलाई हराई अर्को पार्टीका...

५१ अाैं रक्तसञ्चार दिवस र रक्तसञ्चारकाे महत्त्व

     एक स्वस्थ मानिसको शरीरबाट निकालिएको रगत र रक्ततत्त्वलाई विभिन्न राेग परिक्षण गरि,रगतकाे अावश्यक्ता परेकाे बिरामीलाई रगत चढाउनुलाई रक्तसञ्चार भनिन्छ। विश्वमा रक्तसञ्चार सेवाकाे ईतिहास झण्डै ४ सय बर्ष पुरानाे छ।मानव शरीर चिकित्सा विज्ञानमा रक्तसञ्चारकाे महत्त्वपूर्ण...

‘एमाले : उहीँ मुलाको सिन्की उहीँ मुलाको चाना जस्तो’

इस्वरी बन्जाडे- हुनत देशमा आमूल परिवर्तन गर्ने भन्दै धेरै पार्टी उदय भए कति पार्टी बिलय भए यी सबै कुरा गर्बमा रहे। सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी काङ्ग्रेस देखि माओवाद को पथमा हिडेको एमाले होस वा माओवादि होस...

बिकासका खम्वा : जसले शिक्षा, सडक र सिचाईको जग बसाले

थानेश्वर घिमीरे/सिहारी गाउपालीकाका अध्यक्ष पदका उम्मेदवार थानेस्वर घिमीरे जती सरल र नम्र स्वभावका छन्, त्यतीनै अन्याय र अत्याचार बिरुद्ध भने कडा छन् । २०३८ सालमा पब्लीक उच्चमावी दयानगर छपीयामा ८ कक्षामा अध्यन गर्दा उनि...

मताधिकार प्रयोग गर्दै यसरी चुन्नुस् जनप्रतिनिधि

असार १४, २०७४ स्थानीय निकाय निवार्चन,दोस्रो चरणको मतदात हुने दिन । देश संघीय गणतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछिको पहिलो स्थानीय निकाय गठनको निम्ति हुने मतदानको दिन ।   तीन चरणमा गराउन खोजिएको स्थानीय निकाय निवार्चनको पहिलो चरण...