बुटवलका ३८ सामुदायिक विद्यालयमा बुक कर्नर विज्ञान प्रयोगशाला

कपिल ज्ञवाली/बुटवल,भदौ १४- शैक्षिक क्षेत्रमा गुणस्तरियता कायम गर्नका लागि बुटवलले बिभिन्न फरक अभियानहरु संचालन गरेको छ । विद्यालयमा एउटै पोशाकदेखि स्थानीय पाठ्यक्रम निर्माणसम्मका विभिन्न अभियान सञ्चालन गरिरहेकै छ । बुटवलमा सामुदायिक बिद्यालय ३८ र संस्थागत...

सूचना प्रविधि पढ्नेलाइ क्यानले १ करोड ८५ लाखको छात्रबृत्ति दिने

कपिल ज्ञवाली/२१ साउन, बुटवल । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कामगर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) ले प्राविधिक शिक्षातर्फ छात्रवृत्ति प्रदान गर्नेभएको छ । आइटिमा बिद्यार्थी आकर्षण बढाउन १ करोड ८५ लाख ३६ हजार बराबरको...

विद्यार्थीहरुलाई आयुर्वेद र योग सिकाएर निरोगी बनाउने अभियान शुरु

नागरिक आवाज/बुटवल,असार १८-  सामुदायिक र नीजि विद्यालयका विद्यार्थीहरुलाई आयुर्वेद र योग सिकाएर निरोगी बनाउन अभियान शुरु भएको छ। लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलको आयोजनामा नवीन अौद्दोगिक माविमा बुधबार देखि ३ दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम...

कोरियन भाषा परीक्षा [ईपीएस] को नतिजा सार्वजनिक,नागरिक आवाजबाटै हेर्नुहोस् नतिजा

नागरिक आवाज/ काठमाडौं ,असार १३ – कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । रोजगार अनुमति प्रणाली मार्फत् कोरिया जान चाहनेहरूका लागि गत जेठमा सञ्चालित परीक्षाको नतिजा शुक्रवार सार्वजनिक भएको हो । भाषा परीक्षामा सहभागी...

बुटवलमा आइसिटी इनोभेसन मेला हुँदै,सफ्टवेयर,एप्लिकेशशन,प्रोजेक्ट्सहरु प्रदर्शन गरिने

नागरिक आवाज/बुटवल, ९ जेठ । लिभिङ विथ आइसिटीले बुटवलमा फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला इन एसोसिएसन के सेभेन सेक्युरिटीको आयोजना गर्ने भएकाे छ । सोहि दिन कार्यक्रममा आइसिटी कन्फ्रेन्स पनि सञ्चालन हुनेछ । बुटवल...

क्यान ईन्फोटेक सकियो,सूचना प्रविधिको विकासमा सहकार्य गराैं : कुँवर

नागरिक आवाज/बुटवल, ७ फागुन । क्यान महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा भएको स्टार्टअप वाईटेक क्यान ईन्फोटेक २०१९ ईन एशोसीयसन विथ प्रभु पे समापन भएको छ । मंगलबार औपचारिक कार्यक्रम गरी ईन्फोटेक समापन गरिएको हो । ५ दिन...

क्यान ईन्फोटेक २०१९ : प्रदेश ५ का उद्योगमन्त्री गिरीद्वारा अवलोकन

नागरिक आवाज/फाल्गुण ६ बुटवल । कम्प्युटर एशोसीयशन महासंघ क्यान रुपन्देहीको आयोजनामा बुटवलमा जारी स्टार्टअप वाईटेक क्यान ईन्फोटेक सूचना प्रविधिसम्बन्धी प्रर्दशनीको  तेश्रो दिन प्रदेश नम्बर ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी र...

बुटवल मण्डपमा आठौ क्यान ईन्फोटेकको तयारी तीब्र

नागरिक आवाज/बुटवल, माघ २८ । बुटवलमा आठौ क्यान ईन्फोटेकको तयारी तीब्र पारिएको छ ।  फाल्गुण ३ गतेदेखि ७ गतेसम्म संचालन हुने मेलाकाे क्यान महासंघ रुपन्देहीले प्रचार प्रसार लगायतका कामलाइ पनि ब्यापक बनाएको छ । मेला...

जापानकाे फड्काे : गुड्न थाले चालक बिहीन बस ,भिडियोसहित

एएफपी /टोकियो माघ ९- सन् २०२० को ओलम्पिक्समा सहभागी हुन टोकियो विमानस्थल अवतरण गर्ने खेलाडी तथा अधिकारीहरूले प्रविधिकै नवीन र फरक अनुभव चाख्न पाउनेछन्। जापानले ओलम्पिक्स पाहुनालाई विमानस्थलबाट बाहिर निस्किँदा चालकबिहीन बसबाट सेवा प्रदान गर्ने तयारी...

नयाँ–नयाँ स्किम सहित बुटवलमा आठौं क्यान ईन्फोटेक हुदै

नागरिक आवाज/बुटवल,माघ ५ । कम्युटर एशोसियसन अफ नेपाल महासंघ (क्यान ) रुपन्देही को आयोजनामा बुटवल मा यहि फागुन ३ गते बाट क्यान मेला आयोजना हुने भएका छ । क्यान महासंघ रुपन्देही ले शनिबार बुटवलमा पत्रकार सम्मेलनको...

सातौँ राष्ट्रिय गणित सम्मेलन : शिक्षा ऐन संसोधनका लागि दवाव दिने निष्कर्ष

नागरिक आवाज/माघ २, बुटवल ।  नेपाल गणित समाजको आयोजनामा बुटवलमा चार दिन सम्म संचालन भएको सातौँ राष्ट्रिय गणित सम्मेलन सकिएको छ । सम्मेलनले शिक्षा ऐन संसोधनका लागि दवाव दिने निष्कर्ष समेत निकालेको छ । समापन समारोहमा...

पहिलोपटक मंगलग्रहमा अवतरण भयो नासाको अन्तरिक्ष यान,वैज्ञानिकहरुमा खुशीयाली

मंसिर ११, एएफपी/लस एन्जलस – अमेरिकी अन्तरिक्ष संस्था को करिब एक अर्ब अमेरिकी डलरको ‘मार्स इन्साइट’ अन्तरिक्ष यान पहिलोपटक मंगलग्रहमा अवतरण गरेको छ । उक्त यानमा रहेको रोबोटले मंगलग्रहको सतहको पहिलो तस्बिर पठाएको नासाले जनाएको छ...

बुटवलमा सोधखोज नेटवर्क प्रालि स्थापना,कम्पनीहरुले सस्तो मुल्यमा प्रोफाइल राख्न पाउने

नागरिक आवाज /असोज २४,बुटवल । बुटवलमा सोधखोज नेटवर्क प्रालीको स्थापना गरिएको छ । सूचना र सञ्चार क्षेत्रबाट सहज ढंगले सेवा दिने उद्धेश्यका साथमा सोधखोज डटकम संचालनमा ल्याइएको बुटवलमा पत्रकार सम्मेलन गरि प्रालिका कार्यकारी निर्देशक सुबास लामिछानेले...

वेभ नेटवर्क प्रालिले मनायो तेस्रो वार्षिकोत्सव

नागरिक आवाज/बुटवल, २० असोज । तिलोत्तमा नगरपालिका ड्राईभरटोलमा रहेको वेभ नेटवर्क प्रालिले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । सूचना र प्रविधि अन्तरगत ईन्टरनेट र सफ्टवेयरको काम गर्दै आएको वेभ नेटवर्क प्रालिले स्थापनको तेस्रो वर्ष मनाएको...