यस्ताे छ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलकाे वेबसाइट र मोबाइल एप्स

नागरिक आवाज/१४ चैत, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो वेबसाइट र मोबाइल एप्स सार्वजनिक गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री पोखरेलले वेबसाइट र मोबाइल एप्स सार्वजनिक गरे । प्रदेश सरकारमा सुशासन...

३ करोडको कारोबार गर्दै सकियो क्यान इन्फोटेक

कपिल ज्ञवाली/बुटवल,६ फागुन । ३ करोडको आर्थिक कारोबार गर्दै बुटवल मण्डपमा संचालित क्यान इन्फोटेक समापन भएको छ । कम्प्युटर एशोसियन अफ नेपाल (क्यान महासंघ) रुपन्देहीको आयोजनामा भएको मेलाको मेलाको पाैने २ लाख दर्शकले अबलोकन गरेका छन्...

चारदिनमा डेढलाखले गरे क्यान इन्फोटेक मेलाको बुटवलमा अबलोकन

नागरिक आवाज/बुटवल, ५ फागुन । कम्प्युटर एशोसियन अफ नेपाल (क्यान महासंघ) रुपन्देहीको आयोजनामा बुटवलमा जारी क्यान इन्फोटेकको डेढलाख दर्शकले अबलोकन गरेका छन् । फागुन २ गतेबाट जारी क्यान ईन्फोटेक मेलामा चौथो दिन शनिबार मात्रै ६२...

क्यान इन्फोटेक : तेश्रो दिनसम्म करिब ९० हजार दर्शकले मेला अबलोकन गरे

नागरिक आवाज /बुटवल ,फागुन ४- बुटवलमा जारी क्यान इन्फोटेकको तेश्रो दिनसम्म करिब ९० हजार दर्शकले मेला अबलोकन गरेका छन् । तेश्रोे दिन शुक्रबार प्रदेशसभा ५ का सभामुख पूर्णबहादुर घर्ती लगायतको टोलीले अबलोकन तथा मेलामा चासो ब्यक्त...

बुटवल मण्डपमा सातौं स्टाटअप क्यान ईन्फोटेक तयारी पूरा

नागरिक आवाज/बुटवल, माघ २९ । बुटवल मण्डपमा फाल्गुण २ देखि ६ गतेसम्म हुने सातौं स्टाटअप क्यान ईन्फोटेकको तयारी पूरा भएको छ । मेलाको भाबि मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नेछन् । महासंघले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि...

सातौं स्टाटअप क्यान ईन्फोटेकमा शनिबारसम्म १ सय ३६ स्टल दर्ता

कपिल ज्ञवाली/बुटवल, माघ २७- बुटवल मण्डपमा फाल्गुण २ देखि ६ गतेसम्म हुने सातौं स्टाटअप क्यान ईन्फोटेकमा अहिलेसम्म १ सय ३६ स्टल दर्ता भएका छन् । आयोजक क्यान महासंघ रुपन्देहीले १ सय ५० स्टल प्रदर्शनीमा रहने...

बुटवल मण्डपमा सातौं स्टाटअप क्यान ईन्फोटेकको तयारी तिब्र

नागरिक आवाज/२३ माघ, बुटवल । बुटवलमा फाल्गुण २ गतेदेखि ६ गतेसम्म हुने सातौं स्टाटअप क्यान ईन्फोटेकको तयारी तिब्र पारिएको छ । प्रचार प्रसार लगायतका कामलाइ पनि ब्यापक बनाइएको छ । मेला स्थल बुटवल मण्डपमा सरोकारवालाहरुसंग आज छलफल गरिएको...

चिनियाँ इन्टरनेट व्यावसायिक रूपमा नेपाल भित्रियो

काठमाडौँ, २९ पुस – चिनियाँ इन्टरनेट व्यावसायिक रूपमा नेपाल भित्रिएको छ । नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबलसँग इन्टरनेट खरिद गरी नेपाल भित्र्याएको हो । भारतबाहेक अन्य मुलुकबाट नेपालमा व्यावसायिक प्रयोजनका लागि यसअघि इन्टरनेट सेवा भित्रिएको थिएन...

दाउहाको क्यामरा र सेक्यूरिटी लक बजारमा

नागरिक आवाज/बुटवल,पुस २० । दाउहाको नयां प्रोडक्ट बजारमा आएका छन् । बिश्वप्रसिद्ध ब्राण्ड दाउहाले सिसिटिभी क्यामरा , सेक्युरिटी लक, एटेन्डेन्स मेशिन , फायर अलराम सिस्टम बजारमा ल्याएको हो । कम्पनीले बुटवलमा एक कार्यक्रमको आयोजना गरि नया...

बुटवलमा सातौं स्टाटअप क्यान ईन्फोटेक हुने

नागरिक आवाज/बुटवल,पुस १९- बुटवलमा सातौं स्टाटअप क्यान ईन्फोटेक  हुने भएको छ । कम्प्यूटर एसोसिएसन नेपाल क्यान महासंघ रुपन्देहीको आयोजनामा फाल्गुण २ गतेदेखि ६ गतेसम्म हुने मेलाको आबश्यक तयारी पनि शुरु भएको छ । ईन्फोटेकमा हार्डवेयर सेल्स तथा...

साईबर सेक्यूरिटी मजबुद नहुँदा साईबर क्राईम बढ्दो 

नागरिक आवाज/बुटवल, १३ पुस । बुटवलमा साईवर सेक्यूरेटी सम्वन्धि एक दिने कार्यक्रम भएको छ । रोटर्याक क्लव अफ तिलोत्तमा रुपन्देहीले सामाजिक संजालको प्रयोग र यसले निम्त्याएको साईबर अपराधका विषयमा जानकारी गराउने उद्देश्यले बुटवलमा साईबर...

फेसबुक म्यासेन्जर डाउन भएपछि प्रयोगकर्ताहरु निरास,किन भयो बन्द ?

नागरिक आवाज/ मंसिर १९ बुटवल । फेसबुक म्यासेन्जर डाउन भएपछि प्रयोगकर्ताहरु निरास भएका छन् । लोकप्रिय सामाजिक सन्जाल फेसबुकको कुराकानी गर्ने माध्यम मंगलबार केहिघण्टा डाउन भएपछि उनीहरुले दुख मानेका छन् ,र गुनासो गरिरहेका छन् । । प्रयोगकर्ताले...

काल्ड्रोन ग्राफिक्सले ल्यायो बुटवलमा नयाँ प्रविधिका प्रिन्टर मेसिनहरू

नागरिक आवाज/बुटवल, कात्तिक १० । ‘काल्ड्रोन ग्राफिक्स नेपाल’ प्राइभेट लिमिटेडले बुटवलमा विश्वविख्यात एचपी ब्रान्डका लार्ज फर्म्याट ३ प्रिन्टरहरु बुटवल तथा पश्चिम क्षेत्रमा उपलब्ध गराउन सुरू गरेको छ ।     एक वर्ष अगाडिदेखि काठमाडौंमा विक्री सुरू गरेको...

‘वाउटाइम’ एप्स : रेडियो, लाइभ टिभी, मुभी हेर्न मिल्ने

 काठमाडौँ, असोज – नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एपमार्फत हेर्न तथा सुन्न सक्ने भएका छन्। यस प्रकारको सेवा उपलब्ध गराउने ‘वाउटाइम’ एप्स सञ्चालनमा आएको...