जानकी साहित्य पुरस्कार सूव सेनलाई

नागरिक आवाज/गुल्मी १२ चैत – किरण पुस्तकालय गुल्मीले “जानकी साहित्य पुरस्कार” प्रदान गर्ने भएको छ । गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गर्दैै यस वर्षको जानकी साहित्य पुरस्कार साहित्यकार सूव सेन (सूर्यबहादुर सेन) लाई प्रदान गर्ने निर्णय...

अन्तराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलको अध्यक्षमा गुरुङ

भरत प्रधान/लिस्बन, ५ चैत । नयाँ नेतृत्व चयन गर्दै अन्तर्रािष्ट्रय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको आठौं अधिवेशन सम्पन्न भएको छ । राजधानी लिस्बनमा शनिबार सम्पन्न भएको अधिबेशनले आगामी २ बर्षे कार्यकालका लागि वाईबी गुरुङको अध्यक्षतामा १३...

आज रमिता छ लेख्ने साहित्यकार इन्द्रबहादुर राईको निधन

नागरिक आवाज/काठमाडौं फागुन २२। साहित्यकार इन्द्रबहादुर राईको निधन भएको छ । भारतीय नेपाली भाषी साहित्यकार ९३ वर्षीय राईको मंगलबार अपरान्ह भारतको दार्जीलिङमा निधन भएको हो । राई लामो समयदेखि विरामी थिए । १९८४ साल माघ १७ गते...

आज बुटवलमा ‘प्रदेशस्तरीय साहित्य सम्मेलन तथा स्रष्टा सम्मान ’हुदै

कपिल ज्ञवाली/बुटवल, फागुन १२ ।  बुटवलको कालिकानगरमा रहेको न्यु होराइजन अंग्रेजी आवाशीय माबिमा ‘प्रदेशस्तरीय साहित्य सम्मेलन तथा स्रष्टा सम्मान कार्यक्रम’ आज हुदैछ । प्रदेश ५ नं. पहिलोपटक यसप्रकारको कार्यक्रम गर्न लागिएको र तयारी पूरा भएकाे आयोजक...

न्यु होराइजनमा ‘प्रदेशस्तरीय साहित्य सम्मेलन तथा स्रष्टा सम्मान ’हुने

कपिल ज्ञवाली/बुटवल, फागुन ८ ।  बुटवलको कालिकानगरमा रहेको न्यु होराइजन अंग्रेजी आवाशीय माबिमा ‘प्रदेशस्तरीय साहित्य सम्मेलन तथा स्रष्टा सम्मान कार्यक्रम’ हुने भएको छ । प्रदेश ५ नं. पहिलोपटक यसप्रकारको कार्यक्रम गर्न लागिएको आयोजक संस्था न्यु...

मात्र सास फेरिरहेको छु जिउदो लास बनी

 इश्वरीप्रसाद बन्जाडे यो शीशिरे ऋतु को नग्नतामा ओछ्यान छाड्नै मन लाग्दैन बिस्तारामा लटपटिदै अनलाइनमा च्याट गर्दा समय बितेको पत्तो हुँदैन! ‘गुड मर्निङ सर , उठिसियो ?’ बिहान आखा मिच्दै बिउँझनासाथ मार्क जुकबर्गले पर्तिपादन गरेको फेसबुकको म्यासेन्जरमा मेरो...

नवराजका कविताले बुटवलका दर्शक मन्त्रमुग्ध ! [फोटो फिचर]

कपिल ज्ञवाली/बुटवल,माघ २० । युवा कवि नवराज पराजुली बुटवलमा ७० मिनेट गुञ्जिएका छन् । बुटवलमा पहिलोपटक कविता कन्सर्ट भएको हो । पराजुलीले खोया,सगरमाथाको गहिराइ,ह्याप्पी बर्थ डे छोरा लगायतका कविता सुनाउदा उपस्थित दर्शक निकै भाबुक बने । पराजुलीले...

साहित्यकार मनु ब्राजाकीको अन्त्येष्टि

काठमाडौं ,१९ माघ- साहित्यकार मनु ब्राजाकीको धार्मिक विधिअनुसार पशुपति आर्यघाटमा आज अन्तिम संस्कार गरिएको छ । उहाँको पार्थिव शरीरमा उहाँका सुपुत्र अमितसिंह भण्डारीले दागबत्ती दिनुभयो । साहित्यकार ब्राजाकीलाई अन्तिम श्रद्धाञ्जलि दिन पशुपति आर्यघाटमा साहित्यकार, लेखकलगायत विभिन्न...

नवराजको पर्खाइमा बुटवल,कविता कन्सर्टको तयारी पूरा

 कपिल ज्ञवाली/बुटवल, १८ माघ । रुपन्देहीको बुटवलमा हुने  कविता कन्सर्टको तयारी पूरा भएको छ । जिल्लामै पहिला्े पटक आयोजना हुने ‘कबिता कन्सर्ट २०७४ ’मा चर्चित युवा कवि नवराज पराजुलीले लगातार ७० मिनेट कविता सुनाउनेछन् । उनले एउटा...

जनआस्था साॅस्कृतिक समूहको ५५ औं मासिक साहित्य गोष्ठी

नागरिक आवाज /बुटवल,१४ माघ ।  जनआस्था साॅस्कृतिक समूह रूपन्देहीले ५५ औं मासिक साहित्य गोष्ठी तथा वनभोज कार्यक्रम सम्पन्न गर्यो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टी रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले कामदार वर्गको शासन ल्याउन नेमकिपाले संघर्ष गरिरहेको...

पैसा तिरेरै कविता सुनौं : बुटवलमा कवि नवराजले माघ २० मा कविता सुनाउने

नागरिक आवाज/बुटवल, ५ माघ । रुपन्देहीको बुटवलमा पहिलो पटक कविता कन्सर्ट हुने भएको छ । ‘कबिता कन्सर्ट २०७४ ’मा युवा कवि नवराज पराजुलीले लगातार ७० मिनेट कविता सुनाउनेछन् । उनले एउटा कविता १० मिनेटमा...

बुटवलमा राष्ट्रव्यापी रेडक्रस कबिता प्रतियोगिता सम्पन्न,दीपका धनश्याम प्रथम

बुटवल,पुस २९- नेपाल रेडक्रस सोसाईटी जुनियर युवा रेडक्रस सोसाईटीको आयोजनामा बुटवलमा राष्ट्रव्यापी रेडक्रस कबिता प्रतियोगिता सम्पन्न भएको छ । जुनियर युवा रेडक्रस सर्कल उजिरसिंह मावि बुटवल २ को आतिथ्यता उजिरसिंह माबिमा भएको प्रतियोगितामा दिप बोडिङ्ग स्कुल...

अनेसास लुम्बिनीबाट साहित्यकार भट्टराई सम्मानीत

भैरहवा , १६ पुष । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लुम्बिनी समितिको आयोजनामा कवि भूपी शेरचनको सम्झनामा साहित्यकार बालकृष्ण भट्टराई सम्मानित भएका छन् । साहित्यकार गङ्गा लिगले स्थापना गरेको “ गङ्गाजनक पुरस्कार २०७४” बाट साहित्यकार बालकृष्ण भट्टराईलाई...

लेखक तथा साहित्यकारहरु भन्छन् -‘लेखकीय मिसन शान्ति र समृद्धिको पक्षमा हुनुपर्छ’

पुस ४, बुटवल । लेखक तथा साहित्यकारहरुले आफ्नो लेखनमा राष्ट्र र समाजलाई अग्रगमनको दिशामा प्रेरित गर्दै शान्ति र समृद्धिको पक्षमा विचार सम्प्रेषण गर्नुपर्ने बताएका छन् । उनीहरुका लेखले पाठकलाई सही सूचना, समाचार र बिचार दिएर सद्मार्गमा अगाडि...