उपचाररत विरामी आमालाइ मातातिर्थ औसीमा उपहार ‘नगदी खाम’

नागरिक आवाज/बुटवल ,बैशाख २१ रुपन्देहीका युवाहरुले मातातिर्थ औसीका अवसरमा अस्पतालका विरामी बृद्ध आमाहरुलाई आर्थिक सहयोग गरेका छन । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररार्थ ६० वर्षमाथिका ३० जना बिरामी आमाहरुलाई नगदी खाम वितरण गरिएको हो । ‘सधै...

रुपन्देही साईक्लिङ संघको अधिवेसन बुटवलमा,पुकार बने अध्यक्ष

नागरिक आवाज/बुटवल, १९ बैशाख- रुपन्देही साईक्लिङ संघको पहिलो साधारण सभा तथा अधिवेसन सम्पन्न भएको छ । बुटवलमा सम्पन्न साधारण सभा तथा अधिवेसनले पुकार थापाको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा धिरेन...

 तेश्रो लिंगी युवासंघ रुपन्देहीले गर्याे बुटवलमा रक्तदान

नागरिक आवाज/बुटवल बैसाख १३- तेश्रो लिंगी युवासंघ रुपन्देहीले बुटवलमा रक्तदान कार्यक्रममा गरेको छ । कार्यक्रममा ११ युनिट रगत संकलन भएको हो । तेश्रो लिंगी युवासंघ रुपन्देहीले चौथो पटक रक्तदान आयोजना गरेको संयोजक आनिक रानाले जानकारी...

गुल्मीको मुसिकोट-४ झाडापखालाबाट प्रभावित,५८ जना बिरामी

नागरिक आवाज/गुल्मी ,वैशाख १३ । गुल्मीको मुसिकोट नगरपालिको ४ दजाकोट गाउँका अधिकांश वासिन्दा झाडा पखालाका कारण प्रभावित भएका छन् । गाउँमा झाडा पखालबााट ५८ जना बिरामी परेका र ३ जनाको अवस्था गम्भीर रहेको स्थानीय हरि छन्तेलले...

वैशाखभर खोप महिना मनाइँदै,‘खोज र खोप’ मूल नारा

नागरिक आवाज/काठमाडौं,बैसाख १०- सरकारले हरेक वर्षको वैशाख महिनालाई ‘खोप महिना’को रुपमा मनाउँदै आएको छ। कुनै पनि बालबालिका खोपको पहुँचभन्दा बाहिर नहुन् भनेर वैशाखलाई खोप महिनाको रुपमा मनाउने गरिएको बताइन्छ। ‘खोज र खोप’ भन्ने उद्देश्यले खोप लगाउने...

खातुनले पर्सामा जन्माइन् ५–५ मिनेटको फरकमा चार बच्चा

नागरिक आवाज/पर्सा,बैसाख १०- पर्साको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा एक महिलाले चम्ल्याहा बच्चालाई जन्माएकी छन् । पर्साको जयमंगलापुर सिपहरमाई गाउँपालिकाकी ३० वर्षीया नाज्मा खातुनले आज दिउँसो १२ : ४० बजे ५–५ मिनेटको फरकमा चार बच्चालाई जन्म दिएकी...

आज र भोली देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम

नागरिक आवाज/काठमाडौं, बैसाख ६- सरकारले आज र भोली देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्र्तगत ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच...

राष्ट्रिय खोप कार्यक्रमलाइ प्रभाबकारी बनाउन जरुरी

नागरिक आवाज/बुटवल, बैशाख ३ ।  राष्ट्रिय खोप कार्यक्रमलाइ प्रभाबकारी बनाउन सबै स्वास्थ्यकर्मी नै गम्भीर बन्नुपर्ने एक कार्यक्रममा औंल्याइएको छ ।  स्वास्थ्य कार्यालय रुपन्देहीले बुटवलमा शुरु गरेको खोप तथा कोल्डचेन ब्यबस्थापन सम्बन्धि ४ दिने तालिमको शुभारम्भमा बोल्ने...

बुटवलमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्थापना

नागरिक आवाज/बुटवल,चैत्र १५ । बुटवलमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्थापना गरिएको छ । प्रादेशिक स्तरमा स्वास्थ्यसेवाको आपूर्तिका लागि स्थापना गरिएकाे केन्द्रको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गरे। केन्द्रको उदघाटन समारोहमा बोल्दै मन्त्री...

संघीय निजामती सेवा ऐनको बिरोधमा रुपन्देहीका चौथो तहका स्वास्थ्यकर्मी

नागरिक आवाज/चैत्र १४,बुटवल । चौथो तहका स्वास्थ्यकर्मी कर्मचारीहरुले प्रस्ताबित संघिय निजामती सेवा ऐन २०७५ को बिरोध गरेका छन् । स्वास्थ्य मन्त्रालय अन्तर्गत रुपन्देही जिल्लाका बिभिन्न अस्पताल, तथा स्वास्थय सस्थाहरुमा कार्यरत चौथो तहका स्वास्थ्यकर्मी कर्मचारीहरुले प्रस्ताबित संघिय...

क्षयरोगबाट प्रदेश ५ मा २ सय ३७ जनाको मृत्यु,मन्त्री गरे क्षयरोग निवारणमा प्रतिबद्ध छु भन्दै हस्ताक्षर

नागरिक आवाज/बुटवल, ११ चैत । क्षयरोगबाट प्रदेश ५ मा ६ महिनाको अवधिमा २ सय ३७ जनाको मृत्यु भएको छ। स्वाथ्य निर्देशनालय प्रदेश ५ को तथ्यांक अनुसार यो प्रदेशमा ७ हजार २९ जना क्षयरोगीको उपचार भइरहेको छ।क्षयरोगी...

प्रतिपक्षीले आँखा चिम्लेरै सरकारको बिरोध गरे : प्रधानमन्त्री ओली

नागरिक आवाज/८ चैत्र,बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षीले आंखा चिम्लेर सरकारको बिरोधमा उत्रिएको टीप्पणी गरेका छन् ।  रुपन्देहीको तिलोत्तमा १ मा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण बिकासको उद्घाटन गर्दै ओलीले सरकार चौतर्फी रुपमा बिकासमा समर्पित...

पिलो चिर्न अस्पताल आएका बिरामीमा एचआइभि पोजिटिभ देखियो, उपचारमा आलटाल !

नागरिक आवाज/बुटवल,चैत्र ६ – बुुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा पिलो चिर्न आएका बिरामीमा एचआइभि पोजिटिभ देखिएपछि उनको उपचारमा आलटाल भएको छ । अर्घाखाँची पाणिनी गाउँपालिका–२ का प्रकाश सोमरे (परिवर्तित नाम) पिलो चिर्न मंगलबार अस्पताल आएका थिए । उपचार...

रुपन्देहीकाे तिलोत्तमामा सरकारी मेडिकल कलेज बन्ने,८ गते प्रधामन्त्रीले कार्यालय उद्घाटन गर्ने

नागरिक आवाज/बुटवल, चैत्र ४-  रुपन्देहीकाे तिलोत्तमामा सरकारी मेडिकल कलेज बन्ने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली यही चैत्र ८ गते रुपन्देही आउदै हुनुहुन्नेद्ध । नेपाल सरकारले तिलोत्तमा नगरपालिकामा स्थापना गर्न लागेको मेडिकल कलेज र बुटवल...