आव २०७६/७७ को बजेट : १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख

नागरिक आवाज/काठमाडौं ,१५ जेठ। आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक  भएको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरे । आगामी आर्थिक वर्षका...

सरकारको नीति तथा कार्यक्रम जनतामैत्री : महासचिव पौडेल

नागरिक आवाज/बुटवल जेठ, १३- नेपाल कम्युनिष्ट पार्टी का महासचिव विष्णु पौडेलले सरकारको ध्यान ‘समृद्ध राष्ट्र, सुखी नेपाली’ बाहेक अरु केहीमा नभएको बताएका छन् । आगामी वर्षलाई तीब्र विकास र प्रगतिको बर्षका रुपमा सदुपयोग गर्न...

सरकारले पुरस्कृत गरेको बुटवल सामुदायिक वन डेढ बर्षदेखि अस्तब्यस्त

कपिल ज्ञवाली/१० जेठ, बुटवल । बुटवल सामुदायिक वन बिगत डेढ बर्षदेखि अस्तब्यस्त भएको छ । सरकारले उत्कृष्ट बनको रुपमा सम्मान गरेको वनमा २ वटा समानान्तर समिति हुदा एउटै कार्यालयमा दुइवटा ताला लाग्ने र खोल्ने क्रम...

रुपन्देहीको तिलोत्तमा नगरले बनायो भू–उपयोग मापदण्ड,कृषियोग्य र आवासीय क्षेत्र निर्धारण

नागरिक आवाज/बुटवल, ९ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भु­­­–उपयोग मापदण्ड–२०७६ जारी गरेको छ । कृषि, वन, नापी, तथा सरोकारवालाहरुको प्रतिनिधित्व रहेको जग्गा उपयोगिता विश्लेषण प्राविधिक समितिको सिफारिसको आधारमा नगर कार्यपालिकाले भू–उपयोग मापदण्ड जारी गरेको हो ।...

१० लाख युवालाई रोजगारी दिने गरी तीनै तहका सरकारबीच हस्ताक्षर

नागरिक आवाज/बुटवल, ९ जेठ । बुटवलमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । आगामी ५ वर्षमा १० लाख युवालाई रोजगारी दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हाे । श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

प्रदेश ५ को आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम आज

नागरिक आवाज/बुटवल, ९ जेठ । प्रदेश नम्बर पाँचको नीति तथा कार्यक्रम आज प्रदेश सभाको बैठकमा प्रस्तुत हुँदैछ । मन्त्री परिषदको अस्ति मंगलवार बसेको बैठकले आज पेश हुने नीति कार्यक्रम पारित गरी प्रदेश प्रमुख उमाकान्त झालाई नीति...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : ३ किलाेमिटर रनवे निर्माण सकियाे

नागरिक आवाज/बुटवल,जेठ ८ –  भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सकिएको छ । विमानस्थलको तीन किलोमिटर रनवे निर्माण सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो । धावन मार्गको चार तहको...

तिलोत्तमामाको कोटिहवाबाट डिजिटल प्रविधिमा जग्गाको पुनःनापी सुरु

नागरिक आवाज/बुटवल, जेठ ७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जग्गाको पुनः नापी सुरु भएको छ । वडा नम्वर १५ को कोटिहवाबाट जग्गाको पुनःनापी सुरु गरिएको हो । पुनःनापीमा डिजिटल प्रविधि अपनाइएको छ । दुई वर्ष भित्र नगरपालिकाका...

जब मुख्यमन्त्री दम्पत्ती नै ‘भिजन’काे बस चढेर लुम्बिनी हुंइकिए…..

कपिल ज्ञवाली/४ जेठ,बुटवल । लुम्बिनी भ्रमण बर्ष २०७६ शुभारम्भसंगै बुटवलबाट सुविधा सम्पन्न सार्बजनिक गाडी उद्घाटन गरिएको छ । एसी र वाइफाइ जडीत १० वटा अपांगमैत्री बसको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देहीको सिद्धबाबाबाट शुभारम्भ...

समृद्ध प्रदेश निर्माणका लागि बुटवलमा व्यवसायीक गोष्ठी शुरु

नागरिक आवाज/बुटवल,जेठ ३। दीगो विकास लक्ष्यका लागि सहकारी भन्ने मुल नाराका साथ बुटवलमा समृद्ध प्रदेश निर्माणकालागि व्यवसायीक गोष्ठी शुरु भएको छ । ग ोष्ठिको उद्घाटन गर्दै प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले सहकारीहरुको काम भनेको...

१२ करोड लगानीमा बुटवलमा अत्याधुनिक मासु प्रसोधन केन्द्र,भिडियाे र फाेटाेफिचर सहित

कपिल ज्ञवाली/बुटवल, बैशाख ३१ । बुटवलमा नीजि क्षेत्रको लगानीमा अत्याधुनिक कोल्ड स्टोर संचालनमा आएको छ । १३ बर्षदेखि दानाउद्योग क्षेत्रमा स्थापित अन्नपूर्ण एग्रो इन्डस्ट्रिज गु्रपले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ पवित्रनगरमा अत्याधुनिक उपकरण जडित अटोमेटिक मासु...

आईपीएल फाइनल आज : चेन्नाई vs मुम्बई इन्डियन्स,तपाइ कस्काे समर्थक ?

नागरिक आवाज/बुटवल बैसाख,२९। इंन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको  फाईनल आज हुदैछ  । १२औं संस्करणको आईपीएलको उपाधिका लागि आज साविक विजेता चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्सविरुद्ध ७ बजेर ४५ मिनेटमा हैदरावादमा प्रतिस्पर्धा गर्दैछ । उपाधि...

ट्रक समितिमा नयाँ नेतृत्वका लागि निर्वाचन, ७६० मत खस्याे

नागरिक आवाज/बुटवल ,वैशाख २८ ।  पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको नयाँ नेतृत्वका लागि आज निर्वाचन भएको छ । समितिमा कुल भोटरहरु १ हजार १२४ मतदाता मध्ये ७६० मत खसेको छ । समितिको अध्यक्षका लागि यम प्रसाद...

दश करोडको लगानीमा बुटवलमा महाराजा रिसोर्ट

नागरिक आवाज/बुटवल, २८ बैशाख । बुटवल ११ कालिकानगरमा झण्डै दश करोडको लागतमा महाराजा रिसोर्ट संचालनमा आएको छ । महाराजा गु्रप अफ कम्पनीले संचालनमा ल्याएको रिसोर्टले बिहीबारदेखि आफ्नो सेवा शुभारम्भ गरेको हो । बुटवलका स्थानीय १०...