इन्टलेक्च्युअल एकेडेमी र ब्रिटिस कलेजविच सहकार्यकाे सहमति

नागरिक आवाज/बुटवल १२ फागुन । बुटवल ११ कालिकानगरमा रहेको इन्टलेक्च्युअल एकेडेमी स्कुल र काठमाण्डौको ब्रिटिस कलेज विचमा शैक्षिक सहकार्य गर्ने सहमति भएको छ । सो सहमति ब्रिटिस कलेजका संचालक र इन्टलेक्च्युअल एकेडेमीका संचालक विच आइतवार...

त्रिभुवन युनाइटेडका विद्यार्थीले गरे खाजा खर्च कटाएर आश्रमलाई सहयोग

नागरिक आवाज/बुटवल, फागुन १० । बुटवल–७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीमा गठित विद्यार्थीहरूको त्रिरत्न बाल क्लब र जुनियर रेडक्रस सर्कलले शुक्रबार अनाथ आश्रमलाई सहयोग गरेका छन् । आफूहरूले खाने खाजा खर्च कटाएर जम्मा गरेको ५ हजार...

संस्थागत र सामुदायिक विद्यालयले एकै प्रकारका शिक्षा प्रदान गर्नुपर्छ : सांसद चौधरी

नागरिक आवाज/बुटवल ९ फागुन ।  प्रदेश नं. ५ का सांसद तुल्सी चौधरीले संस्थागत र सामुदायिक विद्यालयमा एकै प्रकारको शिक्षा नहुँदा सम्म शिक्षामा फड्को मार्न नसकिने बताएका छन् । विहिबार मोतिपुर माध्यमिक विद्यालय बुटवल १७ को ५८...

बुटवलमा शैक्षिक मेला शुरु,पहिलाे दिन ८ सयले गरे अबलाेकन

नागरिक आवाज/फागुन ७,बुटवल- विद्यार्थीहरुलाई देशभित्र रहेका उत्कृष्ट शैक्षिक संस्थाको बारेमा जानकारी दिने उद्धेश्यका साथ बुटवलमा शैक्षिक मेला रुपन्देहीमा शुरु भएकाे छ । बुटवलकाे सिद्धार्थ कटेजमा शुरु भएकाे मेलाको पहिलाेदिन ८ सय जनाले अबलाेकन गरेकाे  संयाेजक राजिब...

बुटवलमा शुरु भयाे बृहत शैक्षिक मेला,उद्घाटनकै दिन पुगे ७ सय बिद्यार्थी

नागरिक आवाज/बुटवल, फागुन ३ ।  वान अप प्रा. लि.को आयोजनामा बुटवलमा आजदेखि मेगा शैक्षिक मेला २०७५ शुरु भएको छ । विशेष गरेर विद्यार्थीहरुलाई अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजील्याण्ड, जापान, युरोप लगायतका अन्य देशको शिक्षा प्रणाली, भिसा प्रकृया...

बुटवलमा शैक्षिक मेलाको तयारी,२५ कलेजहरुको स्टलहरु रहने

नागरिक आवाज/बुटवल ,फागुन २ – विद्यार्थीहरुलाई देशभित्र रहेका उत्कृष्ट शैक्षिक संस्थाको बारेमा जानकारी दिने उद्धेश्यका साथ शैक्षिक मेला रुपन्देहीमा हुने भएको छ । फागुन ६ र ७ गते बुटवलका सिद्धार्थ कटेजमा हुने मेलाको तयारी पुरा भएको...

बुटवलमा ६ जिल्लाका यातायात मजदुरलाइ अन्र्तराष्ट्रिय तालिम

नागरिक आवाज/बुटवल, माघ २९ ।  यातायात क्षेत्रका मजदुर तथा कर्मचारीलाई आफना अधिकारका बारेमा जानकारी गराउने लक्ष्य सहित बुटवलमा प्रशिक्षण शुरु भएको छ । अन्र्तराष्ट्रिय यातायात मजदुर संगठन ( आईटिएफ )र जर्मनी संस्था एफईएसको सम्युक्त आयोजनामा...

फागुन ३ र ४ मा बुटवलमा‘बृहत शैक्षिक मेला’हुदै ,बिद्यार्थीलाई उपहारकाे बहार

नागरिक आवाज/बुटवल, माघ २९ ।  बुटवलमा तेस्रो संस्करणको ‘मेगा एजुकेशन फेयर’ हुने भएको छ । फागुन ३ र ४ गते बुटवलको सिद्दार्थ कटेजमा विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने फेयरको तयारी तीव्र परिएको...

कालिका आधारभूत विद्यालयमा स्वीटर वितरण

नागरिक आवाज/बुटवल, माघ २९ ।  विद्यालयमा नियमित विद्यार्थीको उपस्थिति रहोस भन्ने उद्देश्यका साथ देवदह ६ सरनबारी स्थित कालिका आधारभूत विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएकोे छ । न्यानो कपडा वितरण कार्यक्रमको आयोजना गरि नेपाल...

तिनाउमा पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

नागरिक आवाज/बुटवल, माघ २८ । बुटवल–११ मा रहेकाे तिनाउ ईवो स्कुलमा सरस्वती पूजा पुरस्कार वितरण कार्यक्रम एंव विविध सास्कृतिक कार्यक्रमहरू सम्पन्न भएका छन। विद्यालयकी प्रचार्य सीता पाण्डेको अध्यक्षता विद्यालयका संस्थापक अध्यक्ष यज्ञमूर्ती पाण्डे प्रमुख आतिथ्यतामा सम्पन्न ...

नयांगांउ माबिको स्वर्णमहोत्सव : पूर्वमन्त्री पौडेलले भने-शिक्षाको विकासमा कुनै कमी हुदैन

नागरिक आवाज/बुटवल,माघ २७ । पुर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव  विष्णुप्रसाद पौडेलले शिक्षाको विकासमा कुनै पनि कमी नहुने बताएका छन् ।  बुटवल–१२ नयँगाउमा रहेको नयागाउ माध्यमिक विद्यालय स्थापनाको ५० औ बर्ष प्रवेशको अवसरमा स्वर्ण महोत्सव...

बुटवलमा माउण्ट रोयल एजुकेशन शुभारम्भ

नागरिक आवाज/बुटवल,माघ २७-  माउण्ट रोयल एजुकेशन को बुटवलमा शुभारम्भ गरिएको छ । आईतबार बुटवल वडा नम्बर–९ का अध्यक्ष विष्णु बहादुर थापाले कन्सल्टेन्सीको उद्घाटन गरेका हुन । विगत लामो समय देखि जापानमा बस्दै आएका राजन गैरेले बुटवल–९...

सिंह कम्प्लेक्सकाे लफडा के-हाे ? वास्तविकता यस्ताे रहेछ,भिडियाे सहित

नागरिक आवाज/बुटवल, माघ २६। बुटवलको अमरपथमा रहेको सुरपद्मा हाउजिङ प्रा.लिभित्रकै केहि ब्यबसायीले प्रालिको अनाबश्यक रुपमा बदनाम गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ । ७ वर्ष अघि कायम भाडा दर बृद्धि नगरिएको र अब समयसापेक्ष बनाउनुपर्ने जनाएको छ ।ब्यापारिक...

अक्सफोर्ड माविमा प्रतिभा प्रदर्शन तथा पुरस्कार वितरण,फाेटाेफिचर

नागरिक आवाज/बुटवल, माघ २५ – बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड सेकेन्डरी स्कुलले शुक्रबार पुरस्कार वितरण तथा विद्यार्थी प्रतिभा प्रदर्शन कार्यक्रम गरेको छ । विद्यालयले गत वर्षको शैक्षिकसत्रमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम गरेको हो...