बद्री पंगेनीको प्रश्न : चर्चामा आउन की त मर्नुपर्ने की बिबादमा पर्नैपर्ने ?

कपिल ज्ञवाली/२१ फागुन,बुटवल । राज्यले कलाकारिता क्षेत्रलाइ उचित सम्मान गर्न नसकेको कलाकारहरुले गुनासो गरेका छन् ।  बुटवलमा पांचौ अर्ना रनिङ्ग शिल्ड दोहोरी गीत प्रतियोगिता तथा सांस्कृतीक महोत्सवको सन्दर्भमा रिपोर्टर्स क्लव प्रदेश ५  बुटवलमा आयोजित साक्षात्कारमा...

बुटवलमा पाँचौ अर्ना राष्ट्रिय खुल्ला रनिङ्ग शिल्ड प्रतियोगिता तथा साँस्कृतिक महोत्सव हुंदै

कपिल ज्ञवाली/१७ फागुन ,बुटवल । बुटवलमा पांचौ अर्ना राष्ट्रिय खुल्ला रनिङशिल्ड प्रतियोगिता तथा साँस्कृतिक महोत्सवको तयारी तीब्र पारिएको छ । यसअघि काठमाडौंमा मात्रै हुंदै आएको राष्ट्रिय खुल्ला रनिङ्ग शिल्ड प्रतियोगिता तथा सँंस्कृतिक महोत्सव पहिलोपटक राजधानी...

देवदह मेलामा सिङ्गीङ र डान्सिङ्ग आइडल जित्नेलाई २५ हजार

नागरिक आवाज/बुटवल १२, फागुन । रुपन्देहीको देवदहमा लाग्न थालेको पाँचौ राष्ट्रिय औद्योगिक मेला कृषि तथा पर्यटन महोत्सवमा हुने सिङ्गीङ तथा डान्सिङ्ग आइडल अडिसनको तयारी पुरा भएको छ । मंगलबारदेखि हुन थालेको अडिसनको तयारी पुरा भएको...

मिस लिटिल नेवा लुम्बिनी–११३९ को ताज बृष्टिलाई

नागरिक आवाज/बुटवल १२,फागुन। मिस लिटिल नेवा लुम्बिनी–११३९ को उपाधी बुटवलकी बृष्टि श्रेष्ठले जितेकी छिन । शनिबार बुटवलमा सम्पन्न प्रतियोगिताको फाइनल कार्यक्रममा १५० जना ९ वटा प्रतिष्पर्धीलाई पछि पार्दै उनले मिस लिटिल नेवा लुम्बिनी–११३९ को ताज पहिरन...

कन्दरा ब्याड १२ वर्षपछि बुटवलमा

नागरिक आवाज/बुटवल १२,फागुन, । नेपाली संगीतमा नाम चलेको कन्दरा ब्याडले बुटवलमा लामो समयपछि आफनो प्रस्तुति दिने भएको छ । करीब १२ वर्षपछि बुटवलमा खुल्ला कार्यक्रममा आउने भएको हो । आवश्यक तयारी नपुग्दा फागुन ६ गते...

प्रधानमन्त्री ओलीले भने-‘जनताले नरूचाएपछि गायक शर्माले गीत युट्युबाट हटाए’

नागरिक आवाज/सुदूरपश्चिम फागुन ८- गायक पशुपति शर्माको गीत युट्युबबाट हटाइएको बारे प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रतिक्रिया दिएका छन्। बुधबार बिहान सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले नरूचाएपछि गायक शर्माले नै त्यो गीत...

आमा बन्दै नायिका प्रियंका चोपडा,विवाह अघि नै थियो गर्भ !

नागरिक आवाज/ ६ फागुन/   बलिउड तथा हलिउड नायिका प्रियंका चोपडा हालै हलिउड चलचित्र ‘इजन्ट इट रोमान्टिक इन लस एन्जल्स’को प्रिमियर हेर्न पुगेकी थिइन्। यस चलचित्रमा उनको समेत भूमिका छ। श्रीमान निक जोनाससँग प्रिमियर हेर्न पुगेकी प्रियंकाले...

पशुपतिको ‘लुट्न सके लुट् कान्छा‘ले सिंहदरबारमा हंगामा !,बुटवलबाट यसाे भन्छन् पशुपति

नागरिक आवाज/बुटवल, ५ फागुन – चर्चित गायक पशुपति शर्माको नयाँ गीत ‘लुट्न सके लुट् कान्छा‘ गीत सार्वजनिक भए लगत्तै सिंंहदरबारमा हंगामा मच्चिएकाे छ। शर्माको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको गीतको भिडियो नेपालको युबट्युब ट्रेन्डिङमा अगाडी रहेकाे छ। लुट्न...

दीप गायन तारा आठौं संस्करणमा पुग्याे,फागुन ५ र ६ गते प्रतियोगिता हुदै

नागरिक आवाज/बुटवल, फाल्गुण ३- बुटवलकाे  दीप बोर्डिङ हाई स्कूलले दीप गायन तारा प्रतियोगिता गर्ने भएको छ । विद्यालयले रुपन्देहीका माध्यमिक विद्यालयमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूको गायन प्रतिभाको खोजी गर्न अन्तर मावि जिल्ला स्तरीय दीप गायन...

लाेभलाग्दाे करुणाकाे जवानी !

नागरिक आवाज/माघ ९, बुटवल ।  नेपाली चलचित्र ‘१०० कडा १०’ की नायिका करुणा श्रेष्ठ । ...

भ्रष्टाचार न्यूनीकरण गर्न ‘१०० कडा १०’ चलचित्र

नागरिक आवाज/माघ ९, बुटवल । भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुर्याउन  ‘१०० कडा १०’ चलचित्र निर्माण भएको छ । आगामी माघ १८ गते प्रदर्शनमा ल्याउने गरी चलचित्र निर्माण कार्य अघि बढिरहेको बुटवलमा जानकारी दिइएकाे छ । “युवालाई नेपाल...

सबैभन्दा ठूलो ज्यान भएका खेलाडी रोली विङ्लार पहिलो पटक नेपाल आउदै

नागरिक आवाज/काठमाडौँ,माघ ५ । ‘द विष्ट’को उपनामले प्रख्यात विश्व बडीबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी रोली विङ्लार पहिलो पटक नेपाल आउने भएका छन् । नेपाली खेल इतिहासमा पहिलो पटक आयोजना हुन लागेको ‘आइएफबिबी प्रोफेसनल लिग नेपाल...

कति राम्री भन्दै आए ईश्वर पोखरेल

काठमाण्डौं :  रातो रिबन रातो रिबन बोलको गीतबाट चर्चा कमाएका गायक इश्वर पोखरेल पछिल्लो पटक कति राम्री बोलको गित वजारमा ल्याएका छन् । १० बर्ष पहिले अस्ट्रेलिया गएका गायक पोखरेलले २ दर्जन भन्दा बढी गीत रेकर्ड...

राइज योर भ्वाइस सिजन –२ : पियानो राउण्डबाट ३७ जना छनौट

नागरिक आवाज/बुटवल,पुस २१- । ठूलो पुरस्कार राशी भएको गायन प्रतियोगिता ‘राइज योर भ्वाइस’को दोस्रो संस्करणको दोस्रो चरण अर्थात् पियानो राउण्ड सम्पन्न भएको छ । सगरमाथा डान्स सेन्टर बुटवलको आयोजनामा हुने प्रतियोगिताको दोस्रो चरण पियानो राउण्डबाट ३७...