मणिपुरबाट १ सय ७ भन्दा बढी नेपाली महिलाको उद्धार

नागरिक आवाज/काठमाडौं,माघ २० । भारतको मणिपुरबाट १ सय ७ भन्दा बढी नेपाली महिलाको उद्धार गरिएको छ। मणिपुरको स्थानीय प्रहरीले म्यानमार लैजान लागिएका नेपाली महिलाको शुक्रबार उद्धार गरेको शनिबार जानकारी दिएको छ। माइती नेपालका प्रमुख विश्वराम खड्काले...

स्वीट्जरल्याण्ड भ्रमण सफल : प्रधानमन्त्री ओली

नागरिक आवाज/१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भित्र्याउन वर्तमान सरकारले अङ्गीकार गरेका नीतिबारे विश्व समुदायलाई जानकारी गराउन आफ्नो स्वीट्जरल्याण्ड भ्रमण सफल रहेको बताउनुभएको...

जापानकाे फड्काे : गुड्न थाले चालक बिहीन बस ,भिडियोसहित

एएफपी /टोकियो माघ ९- सन् २०२० को ओलम्पिक्समा सहभागी हुन टोकियो विमानस्थल अवतरण गर्ने खेलाडी तथा अधिकारीहरूले प्रविधिकै नवीन र फरक अनुभव चाख्न पाउनेछन्। जापानले ओलम्पिक्स पाहुनालाई विमानस्थलबाट बाहिर निस्किँदा चालकबिहीन बसबाट सेवा प्रदान गर्ने तयारी...

नेपालीले यसरी मनाए जापानमा नयाँ वर्षस‌ंगै मेलमिलाप दिवस,फाेटाेकथा

नागरिक आवाज/जापान, पुस २१- जापानमा नेपाली समुदायले नयाँ वर्ष र मेलमिलाप दिवस मनाएका छन । नेपाली जनसम्पर्क समिति जापानले आयोजना गरेको कार्यक्रममा जपानमा वसेर विभिन्न पेश र व्यवसायमा आवद्द महानुभावको उपस्थिति थियो । थप तस्वीरबाट हेराै...

पोल्यान्ड-नेपालका सम्पादक खरेल सम्मानित

नागरिक आवाज/पुस १५, पोल्यान्ड – नेपालमा विभिन्न सञ्चारमाध्यमा काम गर्दै पोल्याण्ड छिरेका पत्रकार कलश खरेल  सम्मानित भएका छन्। पोल्यान्डबाट सञ्चालित पोल्यान्ड नेपाल नामक अनलाईनका सम्पादक खरेल सम्मानित भएका हुन्। गुल्मी समाज पोल्यान्डले साँस्कृतिक कार्यक्रम आयोजना गर्दै उनलाई...

चीनको सिमाना नजिक भारतले बनायो सामारिक महत्वको पुल

नागरिक आवाज/पुस १३,एजेन्सी । भारतको उत्तरपूर्वी राज्य आसाममा निर्माण गरिएको एक सामारिक महत्वको पुल मंगलबारबाट सञ्चालनमा आएको छ । पुल सडकको सवारी साधन र रेल दुवैको लागि प्रयोग गर्न सकिने खालको छ । ४.९ किमि लामो उक्त...

पोर्चुगलमा साप्ताहिक ज्ञान महायज्ञ शुरु

भरत प्रधान/लिस्बन, १५ मङ्सिर : सत्य सनातन धर्मका प्रवद्र्धतक एक नेपाली योगीको पहलमा युरोपेली मुलुक पोर्चुगलमा साप्ताहिक ज्ञान महायज्ञ शुरु भएको छ । द ट्रथ लभ अफ लिभिङ फाउण्डेशनको आयोजनामा युरोपमै पहिलो पटक पोर्चुगलको राजधानी लिस्बनमा...

एनआरएनए डेनमार्क द्वारा क्षेत्रिय समन्वय समिति बिस्तार,संयोजकमा चन्द

नागरिक आवाज/साउदन डेनमार्क ,असाेज २९- गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद डेनमार्कले ,साउदन डेनमार्कमा आफ्नो शाखा बिस्तार गरेको छ। नेपालीहरुलाई संगठित गर्दै  धनबहादुर चन्दको संयोजकत्वमा १३ सदस्यिय कार्य समितिको चयन गरेकाे हाे । क्षेत्रीय समन्वय समितिको ...

यौन हिंसाविरुद्धका अभियन्ताले पाए नोबेल शान्ति पुरस्कार

नागरिक आवाज/असोज १९, एजेन्सी- यो वर्षको नोबेल शान्ति पुरस्कार नादिया मुराद र डेनिस मुकवेजलाई बलात्कार विरुद्धको अभियानका लागि दिइएको छ। मुदार इस्लामिक आतंकवादीहरुबाट यातना खेपेकी बलात्कृत एक याजिदी समुदायकी महिला हुन्। उनी हाल याजिदो महिला मुक्तिको अभियानमा...

गुल्मी समाज पोल्याण्ड अध्यक्षमा तिवारी,सचिवमा खरेल निर्वाचित

नागरिक आवाज/७ सेप्टेम्बेर, वार्सावा पोल्याण्ड । गुल्मी समाज पोल्याण्ड गठन भएकाे छ । गुल्मेलीहरुको पोल्याण्डमा भएकाे बैठकले २३ सदस्यीय कार्यसमिति गठन गरेकाे हाे । रामचन्द्र न्यौपानेको संयोजकत्वमा सम्पन्न बैठकले गुल्मी समाज पोल्याण्ड गठन गर्दै प्रकाश तिवारीलाई अध्यक्षमा सर्वसहमतिले...

रुपन्देही सैनाम‌ैनाका पोमनारायणको युएईबाट उद्दार

सुरेन्द्र परियार /३०,साउन युएई बिगत एक महिना देखि शक्त बिरामि भइ थला परेका सैनामैनाका एक जनाको युएई बाट उद्दार गरिएको छ । रोजगारिको शिलशिलामा एकदशक बढि समयदेखि युएईमा काम गर्दै आएका सैनामैना वडा नं ८ का...

नेपाल अमेरिका पत्रकार संघ [नेजा] को अध्यक्षमा पन्त,महासचिव बने मरहट्ठा

नागरिक आवाज/अमेरिका ,साउन ८- नेपाल अमेरिका पत्रकार संघ को छैठौं अधिवेशनबाट अध्यक्षमा सुदीपराज पन्त चुनिएका छन्। अमेरिकाको पश्चिमी राज्य वासिङ्टनको सियाटलमा सम्पन्न नेजाको छैठौं अधिवेशनले पन्तलाई  दुई वर्षका लागि निर्विरोध अध्यक्ष चयन गरेको हो। नेजा...

क्रोएसिया पहिलोपटक विश्वकप फुटबलको फाइनलमा,भिडियाे सहित

नागरिक आवाज/बुटवल,२९ असार । क्रोएसिया पहिलोपटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा इङ्ल्यान्डलाई स्तब्ध पार्दै २–१ को गोल अन्तरले हराउँदै क्रोएसिया फाइनलमा पुगेको हो । इङ्ल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको थियो । तर...

उरुग्वेलाई राेक्दै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा

नागरिक आवाज/बुटवल,असार २३- उरुग्वेलाई २-० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा फ्रान्सलाई जिताउन राफेल भराने र एन्टोनी ग्रिजम्यानले गोल गरे । खेलको ४० औं मिनेटमा भरानेले गोल गर्दै...