बुद्धस्थलको संरक्षण र उत्खननंले बिकासमा टेवा : प्रधानमन्त्री ओली

नागरिक आवाज/कपिलवस्तु, ३ जेठ- प्रधानमन्त्री केपी शर्मा ओलीले तिलौराकोट लगायतको बुद्धस्थलको संरक्षण र ईतिहासको उत्खननले बुद्धस्थलको बिकासमा गति पुग्ने बताएका छन । ति स्थलको संरक्षण र उत्खननले पुर्वाधार बिकास सगै पर्यटकिय क्षेत्रको असाधारण महत्व कायम हुन...

समृद्ध प्रदेश निर्माणका लागि बुटवलमा व्यवसायीक गोष्ठी शुरु

नागरिक आवाज/बुटवल,जेठ ३। दीगो विकास लक्ष्यका लागि सहकारी भन्ने मुल नाराका साथ बुटवलमा समृद्ध प्रदेश निर्माणकालागि व्यवसायीक गोष्ठी शुरु भएको छ । ग ोष्ठिको उद्घाटन गर्दै प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले सहकारीहरुको काम भनेको...

विप्लवका रोल्पा इञ्चार्ज सहित ३ जना बम सहितकाे हतियारसंगै पक्राउ

नागरिक आवाज/दाङ, जेठ ३ । रोल्पामा नेपाल कम्युनिष्ट पार्टी विप्लवका नेताहरु हातहतियारसहित पक्राउ परेका छन् । थवाङ गाँउपालिका वडा नं। २ निवासी ५२ बर्षीय जिल्ला इञ्चार्ज जयबहादुर रोका प्रताप, लुंग्री गाउँपालिका वडा नं १ निवासी ४२...

भाईरस लागेको पत्रकारीतालाई तह लगाउन मिडिया काउन्सील बिधेयक :मूख्यमन्त्री पोखरेल

नागरिक आवाज/बुटवल,जेठ ३। प्रदेश नम्बर ५ का मूख्यमन्त्री शंकर पोखरेलले भाईरस लागेको पत्रकारीतालाई तह लगाउन मिडिया काउन्सील बिधेयक ल्याइएको बताएका छन् । नेपाल फोटो पत्रकार महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले मिडिया क्षेत्रमा समेत भाईरस रहेको...

एम्स कलेजमा फुटसल : छात्रातर्फ बिबिएस प्रथम वर्ष ‘ए’ बिजयी

नागरिक आवाज/बुटवल,  जेठ ३। एम्स कलेज बुटवलले पहिलोपटक फुटसल प्रतियोगिता संचालन गरेको छ । कलेजमा बिबिएस प्रथम र दोश्रो बर्षमा अध्ययनरत बिद्यार्थीका बिचमा बिबिएस लेवल फुटसल प्रतियोगिता गरेको हो । तिलोत्तमा मणिग्राममा रहेको युनिक फुटसलमा भएको...

मिडिया काउन्सिल विधेयक बिरुद्ध रुपन्देही जिल्ला प्रशासनमा पत्रकारहरुकाे धर्ना

नागरिक आवाज/बुटवल, जेठ ३ ।  सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको रुपन्देहीका पत्रकार तथा सञ्चारकर्मीले पनि विरोध जनाएका छन् । पत्रकारका संग संगठन तथा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुले आज पनि विभिन्न सहरमा सरकारको विरोध...

रुपन्देहीको शंकरपुर नाकामा गोली चल्यो,१ घाइते, हतियार सहित १ जना भारतीय पक्राउ

नागरिक आवाज/१ जेठ ,भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका शंकरपुर नाकामा गोली चलेको छ । भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई पक्राउ गर्ने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो । नेपाल पसेको भारतीयहरु...

‘श्रीमान् गम्भीर नेपाली’ बजाएकै कारण शाही युवा शक्तिका दुइ युवा प्रहरी नियन्त्रणमा

नागरिक आवाज/बुटवल, जेठ २ । सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाएको भन्दै बुटवलबाट प्रहरीले दुइ युवालाइ नियन्त्रणमा लिएको छ । शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र शाही युवा शक्ति...

विवाह छिनाेफानाे भएकी युवतीको संकास्पद मृत्यु,खेतमा भेटियाे शव

नागरिक आवाज/बुटवल, जेठ, १। रुपन्देहीमा बिबाह मिति फिक्स भएकी युवती एक यवती मृत अवस्थामा फेला परेकी छन् । गैडहवा गाउँपालिका वडा न.१ साडीको भुझौली भन्ने गाउमा उनको शब फेला परेको हो । विहेको तयारीमा रहेकी १९ वर्षीय...

३ करोड बराबरको दुई गाडी गृह मन्त्रालयबाट नै गायब !

नागरिक आवाज/जेठ १, काठमाडौं  गृह मन्त्रालतबाट गायब भएका दुईवटा गाडीमध्ये एउटा फिर्ता हुने चरणमा छ भने एउटाको अत्तोपत्तो छैन । गृह मन्त्रालयबाट सरुवा भएका सहसचिव सुशील कोइरालाले प्रयोग गरिरहेको गाडी फिर्ता हुने चरणमा छ । तर गृहबाटै...

काउनद्वारा रक्तदान, १ सय १९ युनिट रगत संकलन

नागरिक आवाज/बुटवल ,जेठ १- नेपाल निर्माण सम्बद्ध तथा श्रमिक संघ रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १ सय ३१ औं मे दिवसको अवसरमा रक्तदान आयोजना गरेको संस्थाले जनाएको छ ।नेपाल रेडक्रस सोसाईटीको प्रविधिक...

घर टहरा हटाउन डिभिजन बन कपिलवस्तुको ५ दिने अल्टिमेटम

नागरिक आवाज/कपिलवस्तु,जेठ १- डिभिजन बन कार्यालय कपिलवस्तुले गोरुसिंगेमा अतिक्रमण गरी बनाईका घर टहरा हटाउन सुचना जारी गरेको छ । बुद्धभूमि नगरपालिका २ त्रिशुली सामुदायिक बन क्षेत्रको खण्डमा पर्ने अनाधिकृत रुपमा अतिक्रमण गरी व्यवसाय संचालन गर्न बनाइएका...

तिलोत्तमा नगरपालीका वडा ३ ले मनपरी गरेकाे भन्दै कांग्रेसकाे आक्राेस

नागरिक आवाज/बुटवल ,बैसाख ३१ ।  मनपरी कार्य गरेको भन्दै नेपाली कांग्रेस वडा कार्य समिति तिलोत्तमा नगरपालीका वडा नम्बर ३ ले वडा कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । वडा नम्बर ३ का वडा अध्यक्ष टकं प्रसाद तिवारिले...

१२ करोड लगानीमा बुटवलमा अत्याधुनिक मासु प्रसोधन केन्द्र,भिडियाे र फाेटाेफिचर सहित

कपिल ज्ञवाली/बुटवल, बैशाख ३१ । बुटवलमा नीजि क्षेत्रको लगानीमा अत्याधुनिक कोल्ड स्टोर संचालनमा आएको छ । १३ बर्षदेखि दानाउद्योग क्षेत्रमा स्थापित अन्नपूर्ण एग्रो इन्डस्ट्रिज गु्रपले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ पवित्रनगरमा अत्याधुनिक उपकरण जडित अटोमेटिक मासु...