विराटनगरको रानी भन्सार नाकामा प्रहरीसँग भएको झडपका क्रममा मधेसी मोर्चाका नेता एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो घाइते भएका छन् ।
महतोको नेतृत्वमा मधेसी मोर्चाका कार्यकर्ता नाकामा धर्ना बसेका थिए ।
प्रहरीले महतो सहितका धर्नाकारीलाई हटाउने क्रममा झडप भएको थियो । मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरे पछि प्रहरीले लाठीचार्ज गरेको थियो । महतोकाे टाउकोमा चोट लागेको छ ।
तस्वीर : राताेपाटीबाट साभार ।
यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj