नागरिक आवाज/बुटवल, २९ असोज ।
आइएमइ पे काे आधिकारीक डिस्ट्रिब्युटर्स कार्यालयकाे बुटवलमा उद्घाटन गरिएकाे छ ।
बुटवलकाे राममन्दिरमा रहेकाे सिद्धबाबा मिनी मार्केट भित्र कार्यालयकाे शुभारम्भ गरिएकाे हाे ।
कार्यालयकाे क्षेत्रिय प्रमुख रामप्रसाद शर्मा र सहप्रमुख भरत अर्यालले संयुक्त रुपमा उद्घाटन गर्नुभएकाे हाे ।
डिजिटल भुक्तानी सेवालाई थप प्रभाबकारी बनाइने डिस्ट्रिब्युटर्स प्रमुख लक्ष्मण गाैतमले नागरिक आवाजलाई बताउनुभयाे ।
यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj