नागरिक आवाज/बुटवल, कार्तिक ५-
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आज भैरहवामा अन्तरक्रिया गर्दैछ ।
प्रधानन्यायाधीश अाेमप्रकाश मिश्रकाे प्रमुख आतिथ्यमा रुपन्देेहीकाे भैरहवामा अन्तरक्रिया तथा नागरिक अभिनन्दन हुने भएकाे हाे ।
मानवअधिकार ,बिधिको शासन र जबाफ देहिता बिषयक अन्तरसम्बाद र सम्मान कार्यक्रमकाे आबश्यक तयारी पूरा भएकाे मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डिपि खनालले नागरिक आवाजलाई बताउनुभयाे ।
भैरहवामा रहेकाे निर्माण ब्यबसायी संघकाे हलमा कार्तिक ५ गते साेमबार दिउसाे ठिक १ बजे कार्यक्रम शुरु हुने छ ।
कार्यक्रममा सहभागि हुन सबैलाई शान्ति समाजले आग्रह गरेकाे छ ।
-
शान्ति समाजकाे कार्यक्रममा सहभागि हुन प्रधान न्यायाधीश मिश्र भैरहवा आउने
-
एक छाक खाएर भए पनि आफ्ना छोराछोरी पढाउन प्रधानन्यायाधिश मिश्रको अपील’
यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj