नागरिक आवाज/बुटवल । कात्र्तिक १३ ।
विपी विचार राष्ट्रिय समाज रुपन्देहीको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।
सपथ ग्रहण कार्यक्रमका निर्वाचन अधिकृत नेपाली कांग्रेसका क्षेत्रीय सभापति हरी लम्सालले अध्यक्ष शरद भट्टराईलाई गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो भने पदाधीकारी तथा कार्यसमीती सदस्यहरुलाई अध्यक्षले सपथ ग्रहण गराउनु भएको थियो ।
उक्त समाजमा संरक्षकमा नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खांण र लेखा समीती सभापती भरत शाह रहनुभएको छ भने सल्लाहाकारमा अव्दुल रज्जाक ,रामचन्द्र ढकाल , रामकृष्ण खांण, हरी लम्साल ,हरी न्यौपाने ,विष्णु पोखरेल हुनुहुन्छ । समाजको प्रेस सल्लाहकारमा विक्रम खड्का रहनु भएको छ ।
त्यस्तै कार्यसमीतीमा अध्यक्ष शरद भट्टराई, उपसभापतिमा शारदा गौतम ,सचिवमा कृष्ण प्रसाद पोखरेल ,सह सचिव गणेश चन्द्र पोखरेल अर्का सह सचीव नेत्र प्रसाद भट्टराई, कोषाध्यक्षमा रामकृष्ण पौडेल ,सदस्यहरुमा वासु रिमाल ,सहिद मुसलवान ,नारायण न्यौपाने ,गुरु पराजुली , भाग्य बहादुर काउचा ,अखिलेश्वर शुक्ला ,दिपा अर्याल, टिका बहादुर श्रेष्ठ ,चन्द्रमान चौधरी ,बाला घिमीरे ,जमुना सापकोटा ,उमानाथ पौडेल, अमृत पाण्डेय ,सवर मियां ,राजु रोका ,चित्र तुलाचन र चिरञ्जिवी ढकाल रहनु भएको छ । कार्यक्रमा प्रदेश सदस्यका उम्मेदवारहरु हरी न्यौपाने र विष्णु पोखरेलले कार्यसमीतीलाई सफलताको सुभकामना दिनु भएको थियो ।
पदस्थापना पश्चात समाजको पहिलो बैठक पनि बसेको छ । बैठकले अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सवैलाई धन्यवाद दिने निर्णय गरेको छ ।
त्यस्तै कन्चन गांउपालीकाको गजेडीमा मंसिरको दोश्रो हप्ता स्वास्थ्य शिवीर सन्चालन गर्नका लागी उपसभापति शारदा गौतमको संयोजकत्वमा गुरु पराजुली ,चित्र तुलाचन सदस्य रहेको समिती बनाउने निर्णय गरेको छ ।