काँग्रेसकाे राष्ट्रिय जागरणले नेता कार्यकर्तालाई एउटै सुत्रमा बाँध्ने विश्वास

नागरिक आवाज/बुटवल,जेठ ७ ।  नेपाली काँग्रेस पार्टी सुदृणीकरणकालागि अहिले देशव्यापी रुपमा ‘राष्ट्रिय जागरण अभियान’मा छ । पार्टीले अंगाडी सारेको राष्ट्रिय जागरण अभियान अन्तरगत पहिलो चरणमा पार्टीको जिल्ला तहले एक महिने कार्यक्रम सञ्चालन गरिरहेका छन् । देशभरी काँग्रेसको...

प्रदेश ५ को नीति तथा कार्यक्रम जेठ ९ गते आउने

नागरिक आवाज/बुटवल, जेठ ७ ।  प्रदेश ५ आगामी आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम जेठ ९ गते प्रदेश सभामा पेस हुने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकले प्रदेश सभाको निती तथा...

संसदीय पत्रकार अन्तर प्रदेश सम्मेलन,४० जना पत्रकारकाे सहभागिता

नागरिक आवाज/बुटवल,जेठ ७ ।  तीनै तहका सरकारहरुले कानून बनाउने अभ्यास भइरहेका बेला नयाँ कानूूनहरु आम जनताको हितमा भए नभएको बारे पत्रकारहरु चनाखो हुुनुपर्ने सरोकावालाहरुले औंलाएका छन् । सोमबारदेखि लुुम्बिनीमा आयोजित संसदीय पत्रकार अन्तर प्रदेश सम्मेलनको अवसरमा...

देवदहमा राष्ट्रिय काष्ठकला : १७ जना मूर्तिकारले २० वटा मूर्ति बनाउने

कपिल ज्ञवाली/७ जेठ,बुटवल । रुपन्देहीको देवदह नगरपालिका–६ स्थित गौतमबुद्ध राष्ट्रिय उद्यान,ज्योतिनगरमा देवदह राष्ट्रिय काष्ठकला कार्यशाला–२०७६ हुने भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ र बुद्ध सामूदायिक वन उपभोक्ता समूह देवदह ५ र ६, रुपन्देहीको आयोजना,...

लायन्स स्टार्सद्वारा शैक्षिक सामाग्री हस्तारण

नागरिक आवाज/बुटवल, जेठ ७ । सामाजिक क्षेत्रमा कृयाशिल लायन्स क्लव अफ बुटवल स्टार्स ले देवदह नगरपालिकाको ठुलोचौरमा रहेको उदय आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री हस्तानान्तरण गरेको छ । लायन्स क्लव इन्टरनेशनल ३२५ बि २ का डिष्ट्रिक गर्भनर...

तिलोत्तमामाको कोटिहवाबाट डिजिटल प्रविधिमा जग्गाको पुनःनापी सुरु

नागरिक आवाज/बुटवल, जेठ ७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जग्गाको पुनः नापी सुरु भएको छ । वडा नम्वर १५ को कोटिहवाबाट जग्गाको पुनःनापी सुरु गरिएको हो । पुनःनापीमा डिजिटल प्रविधि अपनाइएको छ । दुई वर्ष भित्र नगरपालिकाका...

शिक्षकको क्षमता अभिवृद्धिका लागि बुटवलमा दुई दिने नेतृत्व विकास तालिम

नागरिक आवाज/बुटवल, जेठ ७ । रुपन्देहीका संस्थागत विद्यालयको माध्यमिक तह अध्यापन गराउने शिक्षकको क्षमता अभिवृद्धिका लागि दुई दिने नेतृत्व विकास तालिम बुटवलमा संचालन भएको छ। निजी तथा संस्थागत विद्यालयमा अध्यापन गराउने र नेतृत्व लिएका प्राचार्य, सहप्राचार्य...

उपचाररत १८ महिने बालककाे ज्यान गएपछि मेडिकल सञ्चालक पक्राउ

नागरिक आवाज/दाङ , जेठ ७ । यूनिक मेडिकल सञ्चालक चेतराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको  छ । अर्घाखाँची सितगंगा नगरपालिका घर भई देउखुरी माइती आउनु भएकी सिता कुमालले आफ्नो १८ महिने छोरो सुशान्त बिरामी भएपछि यूनिक...

दुबै मृगौला फेल भइ उपचाररत डिलारामलाई बुटवलका युवा अभियन्ता पाैडेलकाे आर्थिक सहयोग

नागरिक आवाज/बुटवल, ६ जेठ । रोल्पा स्थायी घर भई दुवईमा कार्यरत समाजसेवी डिलाराम ओलीको उपचारकालागि बुटवलका सामाजिक अभियान्ता मुक्तिराज पौडेलले आर्थिक सहायता प्रदान गर्नुभएको छ । दुवईमा काम गर्दा मजदुर नेता समेत रहनुभएका समाजसेवी ओलीको...

वनमा भेटियाे पुरूषकाे शव,हत्याको आशंका

नागरिक आवाज/बुटवल, ६ जेठ । रुपन्देहीमा एक पुरुषको शव फेला परेको छ । सैनामैना नगरपालिका १० सालझण्डी सामुदायिक वनमा पुरुषको शब फेला परेको हो । अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने पुरुषको शब स्थानीयले देखेपछि प्रहरीलाई...

अपहरणको नाटक गरेर बाबुसँग २ लाख फिरौती,प्रहरीले लगायो ठेगान !

नागरिक आवाज/बुटवल,जेठ ५ – रुपन्देहीका एक युवाले आफ्नै बाबुसँग अपहरणको नाटक गरेर फिरौती मागेका छन् । अपहरणको नाटक गरी आफनै बाबुसँग २ लाख रुपैया फिरौंती माग गर्ने रुपन्देहीको सिद्धार्थनगरपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो...

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा,यी हुन् संघर्षका कार्यक्रम

नागरिक आवाज/काठमाडौं ,जेठ ५ । नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।    मन्त्री परिषदवाट पारित भई संसदमा बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधान सरकाले फिर्ता नलिएपछि महासंघले...

पाल्पाका पत्रकार अर्याललाई संरक्षण पुरस्कार

नागरिक आवाज/बुटवल,जेठ ५- विश्व बन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले वन, वातावरण तथा जैविक विविधताको क्षेत्रमा पत्रकारिताबाट उल्लेख्य योगदान पुर्याएकाले ‘संचार पुरस्कार, २०१९’ पत्रकार माधव अर्याललाई प्रदान गरेको छ । डब्लुडब्लुएफ नेपालको २६ औ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौमा...

ब्याडमिन्टनको उपाधि राना र घिमिरेको जोडिलाइ

नागरिक आवाज/भैरहवा,जेठ ५ । स्व. जमुना देबि थापा मगरको स्मृतीमा आयोजित सिद्धार्थनगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि कृष्ण राना र दिपक घिमिरेको जोडिले जितेका छन् । भैरहवा स्थित कभर्डहलमा सम्पन्न खेलमा राना र घिमिरेको जोडिले फाईनलमा रुपेश...