कपिलवस्तुमा एक महिलाको मृत्यु ,ज्युँदै जलाएर हत्या गरेको आशंका

नागरिक आवाज/कपिलवस्तु, असोज १ । कपिलवस्तुमा एक महिलाको रहस्यमय रुपमा ज्यान गएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्वर ६ मौवा बेरिहवाकी २५ बर्षीया शिला नाउले आफैले शरीरमा मट्टितेल छर्केर आत्महत्या गरेको परिवारले बताए पनि माइतीजनले...

चितवन मेडिकल कलेजमा १६ दिनदेखि पठनपाठन ठप्प

नागरिक आवाज/चितवन,असोज १ । सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।त्यहीँ अध्ययनरत...

नेपाली काँग्रेसको दोस्रो जागरण अभियानमा प्रेस युनियनको अन्तरक्रिया कार्यक्रम सम्पन्न

नागरिक आवाज/ बुटवल, असोज १। नेपाली काँग्रेसको दोस्रो जागरण अभियानमा प्रेस युनियनको भुमीका र संचार क्षेत्रका चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । केन्द्रीय प्रतिनिधि माधव नेपालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो...

आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै

,नागरिक आवाज/ बुटवल, असोज १ । आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा...

लायन्स क्लव अफ बुटवल, लायनेश क्लव बुटवल र लियो क्लव अफ बुटवलको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न

नागरिक आवाज/बुटवल भदौ ३१ । सामाजिक क्षेत्रमा क्रियासिल लायन्स क्लव अफ बुटवल, लायनेश क्लव बुटवल र लियो क्लव अफ बुटवलको संयुक्त आयोजनामा सोमबार देवदह नगरपालिका स्थीत सिक्टन मा वि मा नि ःशुल्क आँखा शिबिर गरेको...

लन टेनिस खेलाडीहरुलाई बुटवलमा बिदाई

नागरिक आवाज/ बुटवल, ३१ भदौ । दोस्रो नौलिन जेटिआई जुनियर टेनिस च्याम्पियनसिप २०१९ मा भाग लिने लन टेनिस खेलाडीहरुलाई बुटवलमा बिदाई गरिएको छ । नौलिन स्र्पोट्स भिल्ला परिवारको आयोजनामा मंगलबारदेखि शुरु भएको प्रतियोगितामा बुटवलका ६ जना...

असोज २ गते देशभरको सरकारी अस्पतालले निःशुल्क सेवा प्रदान गर्ने

नागरिक आवाज/काठमाडौं, भदौ ३१ । आउने बिहीवार अर्थात असोज २ गते देशभरको सरकारी अस्पतालले निःशुल्क सेवा प्रदान गर्ने भएका छन् । संविधान दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २ गते देशभरका सरकारी अस्पतालहरुमा ओपीडी...

रिडीमा गर्न लागिएको धार्मिक महयज्ञको पितृमोक्ष गर्ने मण्डप नै कालिगण्डकी नदीले बगायो

नागरिक आवाज/बुटवल,भदौ ३० । । गुल्मीको रिडीमा गर्न लागिएको धार्मिक महयज्ञको पितृमोक्ष गर्ने मण्डप नै कालिगण्डकी नदीले बगाएको छ । गत रातिदेखि अविरल वर्षा भई कालिगण्डकी नदिले सोह्रश्राद्ध गर्ने थलो र अन्य थुप्रै सामाग्रिहरु बगाएर ठूलो...

भैरहवामा निर्माणाधीन भाटभटेनी सुपर मार्केटमा अनुगमन

नागरिक आवाज/भैरहवा,  भदौ ३० । सिद्धार्थनगर नगरपालिकाले सोमबार भैरहवामा निर्माणाधीन भाटभटेनी सुपर मार्केटको अनुगमन गरेको छ । उप–प्रमुख उमा काफ्ले र महाशाखा प्रमुख ई.जीवन अर्यालले निर्माणाधीन सुपर मार्केटको अनुगमन गरेका हुन् । यहाँ कार्यरत कामदारले रातको...

पश्चिमाञ्चल यातायात कम्पनीमा पाण्डे

नागरिक आवाज/बुटवल, भदौ ३० । पश्चिमाञ्चल यातायात सेवामुलक कम्पनी प्रालिका संस्थापकहरुको तदर्थ समितिको पहिलो साधारण सभाले यम प्रसाद पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । पाण्डे पश्चिमाञ्चल यातायात समितिका पनि अध्यक्ष हुनु हुन्छ । कम्पनीको...

भ्रमण वर्ष घोषणा गर्न सरकारले हतार गर्यो ; समुन्द्र जिसी

नागरिक आवाज/बुटवल, भदौ ३० । पूर्वाधार तथा अन्य तयारी बिनानै सरकारले भ्रमण वर्ष घोषणा गरेका कारण लुम्बिनी भ्रमण वर्ष सफल हुन नसकेको सोमबार आयोजित एक कार्यक्रममा औंल्याईएको छ । संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण...

सेफर्ड कलेज र एडुसञ्जाल मिडियाबीच समझदारी

नागरिक आवाज/काठमाडौं,भदौ २९ । सेफर्ड कलेज र एडुसञ्जाल मिडियाबीच एक समझदारी भएको छ । समझदारीपत्रमा सेफर्ड कलेजका डाइरेक्टर तरुणप्रताप साह र एडु सञ्जालका बिजनेस डेभपलमेन्ट मेनेजर राजन कोइरालाले हस्ताक्षर गरेका छन् ।मिडिया प्रविधिसम्बन्धी शिक्षा दिने मुलुककै...

निमार्ण व्यावसायी संगठनद्धारा मानव सेवा आश्रममा सहयोग

नागरिक आवाज/बुटवल,भदै ३० । निर्माण ब्याबसायी संगठन र उद्धोग परिसद बिच एकता भई निर्माण ब्यबसायी संगठन बनेको अवसरमा अवसरमा बुटवलको मावन सेवा आश्रममा सहयोग गरिएको छ । नेपका निकट निमार्ण व्यावसायीहरुले सोमबार नेपाल निमार्ण व्यवसायी सगठनले...

बुटवलमा पहिलो पटक नगर प्रहरीका लागि विशेष तालिम सञ्चालन

नागरिक आवाज/बुटवल, भदौ ३० । बुटवलले मुलुकमै पहिलो पटक नगर प्रहरीका लागि विशेष तालिम सञ्चालन गरेको छ । प्रहरी तालिम केन्द्रमार्फत उनीहरुलाई प्रहरीको आधारभूत तालिम सञ्चालन गरिएको हो । पाँच नम्बर प्रहरी तालिम केन्द्र बुटवलमा पेशागत,...