न्यू होराइजन साहित्य परिषदद्वारा साहित्यकार भट्टराई सम्मानित

नागरिक आवाज/ बुटवल , फागुन ११। बुटवलका बरिष्ठ साहित्यकार रामचन्द्र भट्टराई न्यू होराइजन साहित्य पुरस्कारबाट सम्मानित भएका छन् । नेपाली साहित्यको क्षेत्रमा लामो समयदेखि अनवरत योगदान पुराएको कदरस्वरुप न्यू होराइजन आवासीय मावि अन्तर्गतको न्यू होराइजन साहित्य...

नयाँमिलमा परमानन्द काब्य बाटिका सम्पन्न

नागरिक आवाज/बुटवल,फाल्गुण ३।  तिलोत्तमा १ नयाँमिल देविस्थानमा साहित्य संगीत र कलाको अनुपम संगम परमानन्द काव्य वाटिका  २०७५ सम्पन्न भएको छ । राष्ट्रसन्त श्री १००८ स्वामी परमानन्द सरस्वतीजि महाराजको बाइसौ बार्षिक षोडशी तिथिको अवसरमा हुने विशाल गुरुस्मृती...

लुम्बिनी वाङ्मयद्वारा साहित्यिक तथा सांस्कृतिक कार्यक्रम

नागरिक आवाज/ बुटवल पुस–२१ – लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीले शनिबार दीप बोर्डिङ हाई स्कूल बुटवल–८, मा साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रा.डा. हिरण्यलाल ज्ञवालीले नेपाली साहित्यमा गीति परम्परा विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो...

थापा साहित्य प्रतिष्ठान काठमाण्डौले गर्याे श्रष्टाहरुलाई सम्मान

नागरिक आवाज/ बुटवल मंसिर २६ । लेखक लिलाध्वज थापाको स्मृतिमा गठित लिलाध्वज थापा साहित्य प्रतिष्ठान काठमाण्डौले लुम्बिनी अञ्चलका श्रष्टाहरुलाई सम्मान गरेको छ । कपिलबस्तुको कपिलधाममा आयोजित बिशेष समारोहमा प्रतिष्ठानले साहित्यमा योगदान गरेको भन्दै उनीहरुलाई सम्मान गरेको...

कपिलधाममा साहित्यकार थापाको शालिक अनावरण गरिने

नागरिक आवाज/बुटवल २१ मंसिर । साहित्यकार लिलाध्वज थापाको शालिक कपिलवस्तुको कपिलधाममा स्थापना गरिने भएको छ ।शनिवार एक कार्यक्रमको आयोजना गरि प्रतिमा अनावरण तथा स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्ने तयारी गरिएको लिलाध्वज थापा साहित्य प्रतिष्ठानले जनाएको...

कथा संग्रह : ‘पुरुष’को बुटवलमा परिचर्चा

नागरिक आवाज/२१ मंसिर ,बुटवल ।  लेखक सरिता अर्यालको पुरुष कथा संग्रहबारे बुटवलमा समिक्षा गरिएको छ । रेडियो जागरण बुटवल र पाठक मञ्च बुटवलको संयुक्त आयोजनामा बुटवलका लेखक, साहित्यकार, अधिकारकर्मी एंव पत्रकारहरुका विच पुस्तकले समेटेको कथा र...

पाण्डेको संस्मरण सङ्ग्रह ‘यार’लाई ‘पद्यश्री साहित्य पुरस्कार’

नागरिक आवाज/कार्तिक ८, काठमाडौँ – डा तारानाथ शर्मा लाई ‘पद्यश्री साधना सम्मान’ र आख्यानकार नयनराज पाण्डेको सस्मरण सङ्ग्रह ‘यार’लाई ‘पद्यश्री साहित्य पुरस्कार’ प्रदान गरिएको छ । नेपाली साहित्यको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएबापत शर्मा र पाण्डेलाई  पुरस्कार प्रदान...

बुटवलमा प्रदेशस्तरीय गजल प्रतियोगिता सम्पन्न

नागरिक आवाज/बुटवल, असोज ५- रुपन्देहीमा पहिलोपटक पांच नम्बर प्रदेशस्तरीय गजल प्रतियोगिता भएको छ ।  प्रदेश ५ का १२ वटा जिल्लाबाट सहभागि भएका मध्ये १० वटा उत्कृष्ट गजलकारलाइ बाचनका लागि आज बुटवल बोलाइएको थियो । शान्ति र समृद्धि...

छन्द बचाउ अभियान : संसार रहेसम्म छन्द मर्दैन

नागरिक आवाज/बुटवल, ३१ भदौ छन्द बचाउन बुटवलमा अभियान थालिएको छ । बुटवल लन टेनिस क्लब र छन्दवादी समाज नेपालको आयोजनामा बुटवलमा शनिबार छन्दवादी युग तथा मानकीकरण र विचारको प्रश्न नामक कार्यक्रम गरिएको हो । कार्यक्रममा छन्द...

रुपन्देहीको देवदहमा चौधरीको एकल कविता वाचन,सुनाए डेढ दर्जन कविता

कपिल ज्ञवाली/भदौ ३१,बुटवल । कवि एवं गीतकार बसन्त चौधरी रुपन्देहीको देवदहमा गुञ्जिएका छन् । चौधरीले १ घण्टा आफ्ना कविता बाचन गरे । अनुराग साहित्य समाज नेपालले कवि चौधरीलाइ बुद्ध मावलीमा एकल कविता वाचनको बन्दोबस्त मिलाएको हो...

बुटवलमा प्रदेशस्तरीय गजल प्रतियोगिता असाेज ५ मा

नागरिक आवाज/बुटवल भदाै ३१- शान्ति र समृद्धि केन्द्रीत पांच नम्बर प्रदेशस्तरीय गजल प्रतियोगिता पहिलाे पटक बुटवलमा हुने भएकाे छ ।प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवालीका अनुसार सो प्रतियोगितामा सहभागी हुने गजलकारहरुले भदौमसान्त (३१ भदौ) भित्र आफ्ना गजल...

प्रेस युनियन गुल्मीले गर्याे साहित्यकार शशी पन्थीलाई सम्मान

नागरिक आवाज/गुल्मी, भदौ–२६ । गुल्मीका वरिष्ठ साहित्यकार तथा प्राज्ञिक ब्यक्ति शशी पन्थीलाई सम्मान गरिएको छ । नेपाल प्रेस युनियन गुल्मीले आज आफ्नो सातौं जिल्ला अधिवेशनका अवसरमा पन्थीलाई सम्मान गरेको हो । रेसुङ्गा बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख...

आज मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती

नागरिक आवाज/काठमाडौं, २४ भदौ । भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३...

‘कविता र बसन्त’ का लागि कवि एवं गीतकार बसन्त चौधरी देवदहमा आउने

नागरिक आवाज/देवदह २४ भदौ । रुपन्देहीको देवदहमा  कविता र बसन्त नामक साहित्यिक कार्यक्रम हुने भएको छ ।  अनुराग साहित्य समाजको आयोजनामा यहि भदौ ३० गते शनिवारका दिन कवि एवं गीतकार बसन्त चौधरीको कविता र बसन्त...