नव जन जागृती युवा क्लवले भैलाेकाे रकमबाट किन्याे एम्बुलेन्स

नागरिक आवाज/ सैनामैना,फागुन ११- सैनामैना नगरपालिकामा रहेको एक क्लबले देउसी भैंलोबाट उठेको रकमले एम्बुलेन्स किनेर सञ्चालनमा ल्याएको छ । स्थानीय युवाहरु संगठित भएर सैनामैना ८ रामापुरमा स्थापना भएको नव जन जागृती युवा क्लबले २०७४ सालमा देउसी भैंलो...

पतञ्जली योग समिति रुपन्देहीद्वारा सह-योग शिक्षक प्रशिक्षण

नागरिक आवाज/फाल्गुण ६, बुटवल । पतञ्जली योग समिति रुपन्देहीले सह-योग शिक्षक प्रशिक्षण तालिम शुरु गरेको छ।  पतञ्जली योग समिति रुपन्देहीका महिला प्रभारी ईन्द्रा लक्ष्मी भण्डारीको अध्यक्षता तथा पतञ्जली योग समिति गण्डकी प्रदेशका महामन्त्री गणेश आचार्यको...

परिवार नियोजन संघको केन्द्रिय कार्यसमितिलाई बुटवलमा स्वागत तथा सम्मान

नागरिक आवाज/बुटवल, ४ फागुन – नेपाल परिवार नियोजन संघको केन्द्रिय कार्यसमितिलाई रुपन्देही शाखाले एक कार्यक्रमका बिच बुटवलमा स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । पोखरामा पुसमा सम्पन्न ४० औ केन्द्रिय सभाबाट निर्वाचित भएका केन्द्रिय अध्यक्ष हिमाल कसजुसहित...

चन्दन फार्मेसीमा प्रहरी छापा,डाक्टरको प्रेस्क्रिप्सन बिना नशाको औषधी बिक्रि !

नागरिक आवाज/बुटवल, माघ २९ ।  डाक्टरको प्रेस्क्रिप्सन बिना नै नशाको औषधी बिक्रि वितरण गर्ने चन्दन फार्मेसी (औषधी पसल)मा प्रहरीले छापा मारेको छ । गोप्य सुचनाकोआधारमा प्रह्रीले छापा मारेको हो । त्यस्तो औषधी खरिद गर्ने तीन जनालाई...

लालटिन कृषि सहकारीद्वारा रक्तदान

नागरिक आवाज/बुटवल, माघ २१ – रुपन्देहीको बुटवलमा सञ्चालित लालटिन कृषि सहकारीले सोमबार रक्तदान गरेको छ । सहकारीले गर्दै आएको नियमित कार्यक्रम अन्तर्गत आयोजना गरिएको रक्तदान कार्यक्रममा ४६ पोका रगत संकलन गरिएको छ । नेपाल रक्तसञ्चार केन्द्र...

डा केसीले १६ औँ अनसन ताेड्दै भने-‘अब फरक रुपमा सरकारसंग लड्छु ’

नागरिक आवाज/१८ माघ, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनरत डा गोविन्द केसीले १६ औँ अनशन २४ औँ दिनमा तोडेका छन्। केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनसन तोडेका...

न्यू इन्भाइरमन्ट रजत महोत्सव : रक्तदान र क्वालिटी क्विज

नागरिक आवाज/ बुटवल ,माघ १३ । न्यू इन्भाइरमन्ट अंग्रेजी माध्यामिक विद्यालय तिलोत्तमा–५ मणिग्रामले आफ्नो रजत महोत्सवका अबसरमा आज पनि दुईवटा कार्यक्रमहरु सञ्चालन गरेकाे छ । रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । रेडक्रस सर्कल रुपन्देहीको...

देउवाको चेतावनी– सडक र सदनबाटै आन्दोलन गर्छाैं

नागरिक आवाज/काठमाडौँ,माघ ११- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रतिपक्षलाई पेलेको भन्दै अब सडक र सदनबाटै आन्दोलन गर्ने चेतावनी दिएका छन्। ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जसरी पास गरियो यो मान्य छैन, उनले सञ्चारकर्मीसँग भने, हामी त्यसविरुद्ध...

कांग्रेसको अवरोधबीच चिकित्सा शिक्षा विधेयक पारित

नागरिक आवाज/काठमाडौँ,माघ ११- प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्‌बाट पारित भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरियोस् भन्ने शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुक्रबारको संसद्‌मा पेस गरेको प्रस्ताव बहुमतले पारित...

प्रचण्डको परिवार नै बिरामी

नागरिक आवाज/माघ ९  काठमाडौँ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारका तीन सदस्य बिरामी परेका छन्। दाहाल सहित उनकी पत्नी सीता र बुहारी खानेपानी तथा सरसफाईमन्त्री बीना मगर पनि बिरामी परेका हुन्। अध्यक्ष प्रचण्ड पत्नी दाहाल...

भरतमोहनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रचण्ड

नागरिक आवाज/काठमाडौं,५ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ । चिसोका कारण छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत पुस २३ गतेदेखि...

द आर्ट अफ लिभिङले मनायाे राष्ट्रिय योग दिवस

नागरिक आवाज/बुटवल,माघ ५ ।  बुटवल -१३ जितगढीमा रहेको द आर्ट अफ लिभिङ नेपालले राष्ट्रिय योग दिवस मनाएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा द आर्ट अफ लिभिङ्गका प्रशिक्षक पवन नेपाल को उपस्थिति रहेको थियो। कार्येक्रममा बिहान केहि समय उपस्थित...

अनसन छैठौ‌ दिन : डा केसीको स्वास्थ्यमा जटिल समस्या

नागरिक आवाज/काठमाडौं, पुस ३० । इलाममा अनसनरत डा गोविन्द केसीको स्वास्थ्यमा जटिल समस्या देखिन थालेपछि अस्पतालमा सारिएको छ। डा केसीलाई इलाम अस्पतालमा सारिएको हो। डा केसी अनसनको आज छैठौ‌ दिन हो।इलामको सहरी विकासको भवनमा...

जागृती बहुउद्देश्यीय सहकारीकाे रक्तदानमा जुट्याे ४६ युनिट रगत

नागरिक आवाज/बुटवल,पुस २५  । जागृति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वुटवल ९ ले रक्तदान कार्यक्रम गरेकाे छ । संस्थाका अध्यक्ष  गणेश प्रसाद भट्टराईको अध्यक्षातामा तथा वचत तथा ऋण सहकारी संघ लि वुटवलका उपाध्यक्ष  कृष्ण चौहान क्षेत्रीको प्रमुख अतिथ्यमा...