तिलोत्तमामाको कोटिहवाबाट डिजिटल प्रविधिमा जग्गाको पुनःनापी सुरु

नागरिक आवाज/बुटवल, जेठ ७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जग्गाको पुनः नापी सुरु भएको छ । वडा नम्वर १५ को कोटिहवाबाट जग्गाको पुनःनापी सुरु गरिएको हो । पुनःनापीमा डिजिटल प्रविधि अपनाइएको छ । दुई वर्ष भित्र नगरपालिकाका...

जब मुख्यमन्त्री दम्पत्ती नै ‘भिजन’काे बस चढेर लुम्बिनी हुंइकिए…..

कपिल ज्ञवाली/४ जेठ,बुटवल । लुम्बिनी भ्रमण बर्ष २०७६ शुभारम्भसंगै बुटवलबाट सुविधा सम्पन्न सार्बजनिक गाडी उद्घाटन गरिएको छ । एसी र वाइफाइ जडीत १० वटा अपांगमैत्री बसको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देहीको सिद्धबाबाबाट शुभारम्भ...

समृद्ध प्रदेश निर्माणका लागि बुटवलमा व्यवसायीक गोष्ठी शुरु

नागरिक आवाज/बुटवल,जेठ ३। दीगो विकास लक्ष्यका लागि सहकारी भन्ने मुल नाराका साथ बुटवलमा समृद्ध प्रदेश निर्माणकालागि व्यवसायीक गोष्ठी शुरु भएको छ । ग ोष्ठिको उद्घाटन गर्दै प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले सहकारीहरुको काम भनेको...

१२ करोड लगानीमा बुटवलमा अत्याधुनिक मासु प्रसोधन केन्द्र,भिडियाे र फाेटाेफिचर सहित

कपिल ज्ञवाली/बुटवल, बैशाख ३१ । बुटवलमा नीजि क्षेत्रको लगानीमा अत्याधुनिक कोल्ड स्टोर संचालनमा आएको छ । १३ बर्षदेखि दानाउद्योग क्षेत्रमा स्थापित अन्नपूर्ण एग्रो इन्डस्ट्रिज गु्रपले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ पवित्रनगरमा अत्याधुनिक उपकरण जडित अटोमेटिक मासु...

आईपीएल फाइनल आज : चेन्नाई vs मुम्बई इन्डियन्स,तपाइ कस्काे समर्थक ?

नागरिक आवाज/बुटवल बैसाख,२९। इंन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको  फाईनल आज हुदैछ  । १२औं संस्करणको आईपीएलको उपाधिका लागि आज साविक विजेता चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्सविरुद्ध ७ बजेर ४५ मिनेटमा हैदरावादमा प्रतिस्पर्धा गर्दैछ । उपाधि...

ट्रक समितिमा नयाँ नेतृत्वका लागि निर्वाचन, ७६० मत खस्याे

नागरिक आवाज/बुटवल ,वैशाख २८ ।  पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको नयाँ नेतृत्वका लागि आज निर्वाचन भएको छ । समितिमा कुल भोटरहरु १ हजार १२४ मतदाता मध्ये ७६० मत खसेको छ । समितिको अध्यक्षका लागि यम प्रसाद...

दश करोडको लगानीमा बुटवलमा महाराजा रिसोर्ट

नागरिक आवाज/बुटवल, २८ बैशाख । बुटवल ११ कालिकानगरमा झण्डै दश करोडको लागतमा महाराजा रिसोर्ट संचालनमा आएको छ । महाराजा गु्रप अफ कम्पनीले संचालनमा ल्याएको रिसोर्टले बिहीबारदेखि आफ्नो सेवा शुभारम्भ गरेको हो । बुटवलका स्थानीय १०...

एम्समा २ दिने बैकिङ तथा उद्यमशीलता तालिम,७५ जना सहभागी

नागरिक आवाज/बुटवल ,बैशाख २१-  एम्स कलेज बुटवलले बिद्यार्थीहरुको लागि २ दिने बैकिङ तथा उद्यमशीलता तालिम प्रदान गरेको छ ।तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको छ । बिबिएस चौथो बर्षको का ७५ जना बिद्यार्थीहरुको लागी कलेजले...

सरकारकाे आव २०७६/७७ को नीति तथा कार्यक्रम [पूर्णपाठ सहित]

नागरिक आवाज/काठमाडौं ,बैशाख २०- सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रचलन अनुरुप सरकारले संघीय संसद्मा संयुक्त रुपमा आफ्ना नीति...

अजोड इन्स्योरेन्स भैरहवामा पुग्याे

नागरिक आवाज/बैसाख १६, बुटवल –  अजोड इन्स्योरेन्स लिमिटेडले भैरहवामा आफ्नो सेवा सुरुवात् गरेको छ । भैरहवा शाखा कार्यालयको उद्घाटन सिदार्थनगर नगरपालिका प्रमुख हरि प्रशाद अधिकारि सिद्दार्थ उद्योग वाणिज्य संघ भैरहवा का अध्यक्ष कुल प्रसाद न्यौपाने...

सप्तरीको सुरुङ्गा नगरपालिका–५ का वडाध्यक्ष घुस लिदा लिँदै पक्राउ

नागरिक आवाज/सप्तरी,बैसाख १६- सप्तरीको सुरुङ्गा नगरपालिका–५ का वडाध्यक्ष घुुस रकम सहित पक्राउ परेका  छन् । घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको अख्तियारको टोलीले सेवाग्राहीसँग २५ हजार...

ओम बैंकद्वारा मानवसेवा आश्रमलाइ १ लाखको एलइडी टिभी हस्तान्तरण

नागरिक आवाज/बुटवल,बैसाख १५- दोस्रो वार्षिकोत्सवको अवसरमा ओम डेभलपमेन्ट बैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम बुटवललाई सहयोग गरेको छ । एक समारोहका बिच बैकका क्षेत्रिय प्रबन्धक दुर्गाराम पुरी, शाखा प्रमुख अर्जुन ज्ञवाली, बुटवल उद्योग वाणिज्य...

विष्णु पाैडेललाई नेविसंघ रुपन्देहीले पठायाे ६५५ रुपैंया क्षतिपूर्ति !

नागरिक आवाज/बुटवल,बैसाख १५- नेपाल विद्यार्थी संघले नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललाई क्षतिपूर्ति दिन एक रुपैंया संकलन अभियान सुरु गरेको छ । बालुवाटारको सरकारी जग्गा छोरा नवीनको नाममा ल्याउँदा विष्णु पौडेल ठगिएको व्यंग...

बुटवलमा एनएमबि बैंक हेरिटेज वाक

नागरिक आवाज/बैशाख १४, बुटवल एनएमबि बैंकले विश्व सम्पदा दिवसको उपलक्ष्यमा आठौं एनएमबि बैंक हेरिटेज वाक २०१९ आयोजना गरेको छ । हेरिटेज वाक बुटवलको मिलन,ट्राफिकचोक हुदै सिद्धबाबामा पुगेको थियो । बैंकले विगत वर्षहरु देखि आम जनमानस तथा...