एम्समा बिबिएस चौथो बर्षका बिद्यार्थीहरुलाइ बिदाइ

नागरिक आवाज/चैत्र १ बुटवल –  एम्स कलेज बुटवलमा बिबिएस चौथो बर्षको अध्ययन सकेका बिद्यार्थीहरुलाइ बिदाइ गरिएको छ । आज बिबिएस प्रथम,दितिय र तृतीय बर्षका बिद्यार्थीहरुले चौथोबर्ष अध्ययन सकेका ७६ जनालाइ बिदाइ गरेका हुन् । सो अबसरमा...

एभरेष्टमा पूर्व प्राथमिक तहका विद्यार्थीको कल्चरल कार्यक्रम

नागरिक आवाज/फागुन २४,बुटवल । एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयका पूर्व प्राथमिक तहका विद्यार्थीको कल्चरल कार्यक्रम तथा अभिभावक भेला कार्यक्रम शुक्रबार भएको छ । विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा कक्षा नर्सरीदेखि युकेजीमा पढ्ने विद्यार्थीहरुले आआफ्ना बालप्रतिभाहरु देखाएका...

नेपालमा संस्कृत शिक्षा बन्द गरिनु गम्भीर गल्ती : चन्द्र भण्डारी

नागरिक आवाज/२१ फागुन, गुल्मी । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिक नेतृत्व गलत बाटोमा लाग्दा धर्म कमजोर भएको बताएका छन् । मंगलबार महेन्द्र आदर्श मावि वामीटक्सार गुल्मीको हिरक महोत्सव तथा धनधान्यान्चल महायज्ञको समापन गर्दै उनले...

प्राज्ञिक विद्यार्थी परिषद्को घोषणा : प्रदेश-५ को नाम ‘लुम्बिनी ’,ढकालको नेतृत्वमा प्रदेश समिति निर्बाचित

नागरिक आवाज/ वुटवल १९ फागुन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले प्रदेश ५ को नाम लुम्बिनी राखेको छ । बुटवलमा ३ दिनसम्म भएको प्रदेश ५ को प्रथम अधिबेशनले २ वटा महत्वपूर्ण निर्णय गरेको हो । परिषद्ले संघीय...

एम्समा संचालित पब्लिक स्पीकिङ तथा उद्घोषण तालिम सकियाे

नागरिक आवाज/फाल्गुन १८, बुटवल – एम्स कलेजमा संचालित पब्लिक स्पीकिङ तथा उद्घोषण तालिम समापन गरिएको छ । क्यास र कलेजले संय्क्त रुपमा साे तालिम संचालन गरेका हुन् । तालिममा बिबिएस प्रथम,दोश्रो र तेश्रो बर्षमा अध्ययनरत ३५ जना...

व्यवसाय व्यवस्थापन एवं प्रवद्धन प्रशिक्षण

नागरिक आवाज/फाल्गुन १८, बुटवल – व्यवसाय व्यवस्थापन एवं प्रवद्धनका लागि भन्दै व्यवसायीलाई प्रशिक्षण दिइएको छ । मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ ५ नम्बर समितिले आफू मातहतका उद्योगी व्यवसायीलाई बुटवलमा प्रशिक्षण दिएको हो । तालिमको एक कार्यक्रमका...

रुपन्देहीकाे माेतिपुरमा भएको उद्घोषण तालिम समापन

नागरिक आवाज/बुटवल, १८ फागुन- नेपाली कांग्रेस बुटवल वडा न १७ र १८ को आयोजनामा रुपन्देहीकाे माेतिपुरमा भएको उद्घोषण तालिम समापन भएको छ । ३ दिनसम्म संचालन भएको सो तालिमको समापनका अबसरमा बोल्दै कांग्रेस क्षेत्र न...

लिटिल रोजको रजत महोत्सव भाेलीदेखि

नागरिक आवाज/बुटवल, १८ फागुन- कञ्चन–२ गजेडीमा रहेको लिटिल रोज बोर्डिङ्ग स्कुलले विद्यालयको रजत महोत्सव विविध कार्यक्रम गरि भब्य रुपमा मनाउने भएको छ । विसं. २०५० सालमा स्थापना भएको विद्यालयले ग्रामिण क्षेत्रमा शिक्षाको ज्योती दिदै आएको र...

आज साँझ बुटवलमा चिया चौतारी रचना वाचन हुदै

नागरिक आवाज/फागुन १८, बुटवल । बुटवलमा आज  साँझ चिया चौतारी रचना वाचन साँझ हुदै छ । युवा कवि प्रज्वल दीप र युवा गजलकार गणेश खनालको पलेँटीका साथमा सुख्खानगर स्थित चिया चौतारी बुक क्याफेमा साँझ ६ बजेदेखि हुने...

न्यु स्टाण्डर्डमा प्रेसो महोत्सव समापन

नागरिक आवाज/बुटवल, १७ फागुन ।  रुपन्देहीमा जारी प्रेसो महोत्सवको समापन गरिएको गरिएको छ । बुटवल १२ नयागांउमा रहेको न्यु स्टाण्डर्ड इबो स्कुलमा एक समारोहका बिच समापन सत्रको संचालन गरिएको थियो । सो अबसरमा सहभागिले बिद्यार्थीलाइ अतिरीक्त...

एम्स कलेजमा पब्लिक स्पीकिङ तथा उद्घोषण तालिम

नागरिक आवाज/बुटवल, १७ फागुन ।  एम्स कलेजमा पब्लिक स्पीकिङ तथा उद्घोषण तालिम संचालन गरिएको छ । २ दिने तालिलमा बिद्यार्थीहरुलाइ बोल्नेशैली,भाषणकला,कार्यक्रम संचालन,शब्द चयन लगायतका बिषयमा प्रशिक्षक रमेश अर्यालले सहजीकरण गरेका छन् । बिबिएस प्रथम,दोश्रो र तेश्रो बर्षमा...

बुटवलमा प्राज्ञिक विद्यार्थी परिषद् प्रदेश-५ काे अधिबेशन हुदै,२ सय सहभागी हुने

नागरिक आवाज/बुटवल,फागुन १६- प्राज्ञिक विद्यार्थी परिषद् नेपाल प्रदेश ५ काे प्रथम अधिबेशन बुटवलमा हुने भएकाे छ ।यहि फागुन १७ १८ र १९ गते बुटवलमा हुने अधिबेशनमा  प्राज्ञिक विद्यार्थी परिषद्का केन्द्रिय नेता सहित प्रदेशका २ सय जनाकाे...

‘विप्लव’निकट पत्रकार संगठनको नयाँ नाम ‘जनपत्रकार संगठन नेपाल’

नागरिक आवाज/काठमाडौं ,१४ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठनको नाम नया राखिएकाे छ ।  अबदेखि याे संगठनकाे नाम ‘जनपत्रकार संगठन नेपाल’ हुने संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जानकारी...

प्रेस युनियन रुपन्देहीद्वारा शिक्षा पत्रकारीता पुरस्कार स्थापना

नागरिक आवाज/बुटवल १३,फागुन। प्रेस युनियन रुपन्देहीले शिक्षा पत्रकारीता पुरस्कार स्थापना, सल्लाहकार मनोनयन लगायतका निर्णय गरेको छ । युनियन रुपन्देहीकी सभापति रेखा भुसालको सभापतित्वमा आज बुटवलमा बसेको कार्यसमीती बैठकले सल्लाहकारमा हरि लम्साल, माधव नेपाल, खिमानन्द भट्टराई, रामराज...