कति राम्री भन्दै आए ईश्वर पोखरेल

काठमाण्डौं :  रातो रिबन रातो रिबन बोलको गीतबाट चर्चा कमाएका गायक इश्वर पोखरेल पछिल्लो पटक कति राम्री बोलको गित वजारमा ल्याएका छन् । १० बर्ष पहिले अस्ट्रेलिया गएका गायक पोखरेलले २ दर्जन भन्दा बढी गीत रेकर्ड...

राइज योर भ्वाइस सिजन –२ : पियानो राउण्डबाट ३७ जना छनौट

नागरिक आवाज/बुटवल,पुस २१- । ठूलो पुरस्कार राशी भएको गायन प्रतियोगिता ‘राइज योर भ्वाइस’को दोस्रो संस्करणको दोस्रो चरण अर्थात् पियानो राउण्ड सम्पन्न भएको छ । सगरमाथा डान्स सेन्टर बुटवलको आयोजनामा हुने प्रतियोगिताको दोस्रो चरण पियानो राउण्डबाट ३७...

दुर्शमकाे आउन माया नाची देउ बजारमा

नागरिक आवाज/२० पुस,बुटवल । लोक दोहोरी संगित क्षेत्रमा अलगै पहिचान बनाउन सफल नवयुबा गायक हिमकुमार थापामगरको नयाँ लोकदोहोरी गित ” आउन माया नाची देउ ” बजारमा आएको छ । हिमकुमार थापाको लय शब्द संगितमा तयार भएको...

बुटवलमा बेष्ट वान भिडियो मेकिङ्ग प्रतियोगिता हुने

नागरिक आवाज /बुटवल ,पुस १९- बुटवलमा राष्ट्रिय स्तरको बेष्ट वान भिडियो मेकिङ्ग प्रतियोगिता हुने भएको छ । बुटवलमा पत्रकार सम्मेलन गरेर आयोजकले यस प्रकारको कार्यक्रम उपत्यका बाहिर प्रथम पटक हुन लागेको दाबि गरे । बेष्ट वान नेटवर्क...

मरमसलाले भरिएको ‘चौकादाउ’ पुष २७ गतेबाट दर्शकमाझ

नागरिक आवाज/बुटवल,पुस १८ । चर्चामा रहेको फिल्म ‘चौका दाउ’ यही पुष २७ गतेबाट दर्शक भेट्न तयार छ । ‘राधा पियारी…’ बोलको गीतले फिल्मको लोभलाग्दो हाइप निर्माण गर्दैगर्दा अहिले निर्माण टिम प्रचारप्रसारलाई चुस्त बनाउन मोफसल दौडाहामा...

नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

नागरिक आवाज/पुस ११,कैलाली । ‘नेपाल आइडल सिजन २’ का विजेता रवि ओडकी आमा विष्नादेवी ओडको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी आभूषण तिम्सिनाले आज बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल...

नेपाल आइडल सिजन-२ बिजेता रवि ओडलाई नजिकबाट चिन्नुस्

नागरिक आवाज/७ पुस,काठमाडौ । गरीबको झुपडीमा पिल्सिएको एउटा प्रतिभा नेपालकै चम्किलो तारा बनेको छ। कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका गुलरियामा जन्मिएको रवि ओड नेपालकै चर्चित रियालिटी फ्रेन्चाईज नेपाल आइडल सिजन २ को बिजेता बने । उनले २२...

बुटवलमा खुल्याे नयाँ प्रविधि सहित द्वारिका उदय सिनेमा

नागरिक आवाज/ बुटवल मंसिर,२५ । बुटवलमा अत्याधुनिक सुविधा सम्पन्न चलचित्र हाउस खुलेको छ । चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले बुटवलमा सुविधा सम्पन्न द्वारिका उदय सिनेमा स्थापना गरेका छन् । केहि समय अघि इटहरीमा उदय र निर्माता...

मिस वर्ल्डको शीर्ष १२ मा पुगेर राेकियाे शृङ्खलाकाे यात्रा

नागरिक आवाज/बुटवल,मंसिर २२ ।  मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको शीर्ष १२ मा पुग्न सफल भएकी छिन् ।चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल भएकी हुन् । खतिवडा मिस वर्ल्डको यात्रा शीर्ष...

सर्वाधिक पुरस्कार राशीको गायन प्रतियोगिता ‘राइज योर भ्वाइस सिजन २’हुदै

नागरिक आवाज/बुटवल,मंसिर १८ ।  मोफसलको सर्वाधिक राशी वा ठूलो पुरस्कार भएको गायन प्रतियोगिता ‘राइज योर भ्वाइस’को दोस्रो संस्करण हुने भएको छ ।  सगरमाथा डान्स सेन्टर बुटवलको आयोजनामा गत वर्ष सम्पन्न भएको ‘राइज योर भ्वाइस’यस वर्षपनि हुँदैछ...

मिस वेस्टन नेपाल : १५ जना युवती अघिल्लो चरणको लागी छनोट

नागरिक आवाज/मंसिर १३, बुटवल – नेक्स्ट रेभुलेसन नेपालले आयोजना गरेको मिस वेस्टन नेपालको प्रथम चरणको अडिसन सम्पन्न भएको छ।  मिस वेस्टन नेपालको प्रथम अडिसनमा सहभागी ४० जना मध्य उत्कृष्ठ १५ जना अघिल्लो चरणको लागी छनोट भएका...

गजमेरको भजन एल्बम प्राणनाथ सार्वजनिक

  काठमाडौं :  लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका गीतकार तथा संगीतकार यदिन गजमेरको भजन एल्बम ‘मेरो प्राणनाथ भाग २’ सार्वजनिक गरिएको छ । गजमेरले आफ्नो एकल रचनामा यसअघि मेरो प्राणनाथ भाग १ ल्याएका थिए,...

यसरी लोकप्रिय बन्दै छ द भ्वाइस अफ नेपाल,भिडियाे सहित

नागरिक आवाज/मंसिर, बुटवल । जहाँ शब्दहरु शान्त रहन्छन् त्यहाँ सङ्गीत बोल्छ, जब सङ्गीत बोल्छ सबैको मन छुन्छ । एउटा उत्कृष्ट आवाजको खोजी गरिएको द भ्वाइसको नेपाली संस्करण निकै लोकप्रिय बनिरहेको छ । साङ्गीतिक जगतकै उत्कृष्ट साङ्गीतिक...

नेपाल टेलिभिजनको छमछमी–४ को अडिसन मंसिर १-२ गते बुटवलमा

हरिश ढकाल/३० कात्तिक, बुटवल । नेपाल टेलिभिजनको रियालिटी शो छमछमी मेगा डान्स कम्पिटिसनको चौथो संस्करण अन्तर्गत बुटवल अडिसन आगामी मंसिर १ र २ गते हुने भएको छ । यो संस्करणको पश्चिम नेपालमै पहिलो पटक बुटवलमा हुन...