प्रधानसेनापति पूर्णचन्द्र थापा अमेरिका प्रस्थान

नागरिक आवाज/काठमाडौं,असार २३- प्रधानसेनापति पूर्णचन्द्र थापा अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन थापा ४ सदस्यीय टोलीको नेतृत्व गर्दै सोमबार बिहान थापा त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपाली सेनाको जनसम्पर्क तथा...

पाकिस्तानमा डुङ्गा दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु

नागरिक आवाज/पेसावर,असार १८-  उत्तरपश्चिम पाकिस्तानमा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य २१ जना अझै पनि बेपत्ता रहेका छन् । भाग्यबस कसैलाई जिवीतै उद्धार गर्न सकिन्छ भन्ने आशामा उद्धारकार्य जारी राखिएको उद्धारकार्यका...

प्रदेश ५ र चीनको सिचुवान प्रान्तबिच भगिनी सम्वन्धमा हस्ताक्षर,मुख्यमन्त्री भेटघाटमा ब्यस्त

नागरिक आवाज/बुटवल,असार १८-   प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र चीनको सिचुवान प्रान्तका गभर्नर यीन लीबीच भगिनी सम्बन्धका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षर भएपछि मुख्यमन्त्री पोखरेलले यो समझदारीले दुई देशको...

कोरियन भाषा परीक्षा [ईपीएस] को नतिजा सार्वजनिक,नागरिक आवाजबाटै हेर्नुहोस् नतिजा

नागरिक आवाज/ काठमाडौं ,असार १३ – कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । रोजगार अनुमति प्रणाली मार्फत् कोरिया जान चाहनेहरूका लागि गत जेठमा सञ्चालित परीक्षाको नतिजा शुक्रवार सार्वजनिक भएको हो । भाषा परीक्षामा सहभागी...

अर्यालको नेतृत्वमा नेपालमा पहिलाेपटक ‘मानव कल्याण मित्र मञ्च’ गठन

नागरिक आवाज/बुटवल, चैत्र १०-  नेपालबाट भारतमा रोजगारीका लागि गएका व्यक्तिहरुले महिला तथा बालबालिकाको उद्दार, भाषा तथा कला संरक्षण, नेपाल भारत मित्रता एवं समस्या समाधानकालागि स्थापना गरेको प्रवासी नेपाली मित्र मञ्चले नेपालमा पनि सोही प्रकारको संस्था...

आईपीएल : रोयल च्यालेन्जर्स ७ विकेटले पराजित

नागरिक आवाज/बुटवल, चैत्र १०- ईन्डियन प्रिमियर लिग क्रिकेटको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स  ७ विकेटले पराजित भएको छ।भारतीय कप्तानको बिराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बेंगलोर चेननई सुपर किङ्ग्ससँग पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ...

ट्रम्पद्वारा सीमा क्षेत्रमा पर्खाल लगाउन राष्ट्रिय सुरक्षा संकटकाल घोषणा

नागरिक आवाज/न्यूयोर्क फागुन ६- मेक्सीकोसँग जोडिएको दक्षिणी सीमा क्षेत्रमा पर्खाल लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा संकटकाल घोषणा गरेका छन्। सीमानामा पर्खाल लगाउन संसदले भने जति रकम नदिएपछि ट्रम्पले संकटकाल घोषणा गरेका हुन्। बिहीबार संसदका...

आमा बन्दै नायिका प्रियंका चोपडा,विवाह अघि नै थियो गर्भ !

नागरिक आवाज/ ६ फागुन/   बलिउड तथा हलिउड नायिका प्रियंका चोपडा हालै हलिउड चलचित्र ‘इजन्ट इट रोमान्टिक इन लस एन्जल्स’को प्रिमियर हेर्न पुगेकी थिइन्। यस चलचित्रमा उनको समेत भूमिका छ। श्रीमान निक जोनाससँग प्रिमियर हेर्न पुगेकी प्रियंकाले...

भेनेजुएला संकट : प्राकृतिक स्रोत साधन र राजनीतिक प्रणाली नै अभिशाप !

जीवन भण्डारी/काठमाण्डौ, ४ फागुन  विश्वमा सानो संख्यामा रहेका समाजवादी दाबी गर्ने मुलुकहरुमध्ये भेनेजुएला पनि एक हो ।  प्राकृतिक श्रोत साधनमा अत्यन्त धनी भएपनि राजनीतिक कारणले आर्थिक अस्थिरता र आर्थिक अस्थिरताले गरिबीको चपेटामा परिरहेको छ । भेनेजुएलाका...

मणिपुरबाट १ सय ७ भन्दा बढी नेपाली महिलाको उद्धार

नागरिक आवाज/काठमाडौं,माघ २० । भारतको मणिपुरबाट १ सय ७ भन्दा बढी नेपाली महिलाको उद्धार गरिएको छ। मणिपुरको स्थानीय प्रहरीले म्यानमार लैजान लागिएका नेपाली महिलाको शुक्रबार उद्धार गरेको शनिबार जानकारी दिएको छ। माइती नेपालका प्रमुख विश्वराम खड्काले...

स्वीट्जरल्याण्ड भ्रमण सफल : प्रधानमन्त्री ओली

नागरिक आवाज/१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भित्र्याउन वर्तमान सरकारले अङ्गीकार गरेका नीतिबारे विश्व समुदायलाई जानकारी गराउन आफ्नो स्वीट्जरल्याण्ड भ्रमण सफल रहेको बताउनुभएको...

जापानकाे फड्काे : गुड्न थाले चालक बिहीन बस ,भिडियोसहित

एएफपी /टोकियो माघ ९- सन् २०२० को ओलम्पिक्समा सहभागी हुन टोकियो विमानस्थल अवतरण गर्ने खेलाडी तथा अधिकारीहरूले प्रविधिकै नवीन र फरक अनुभव चाख्न पाउनेछन्। जापानले ओलम्पिक्स पाहुनालाई विमानस्थलबाट बाहिर निस्किँदा चालकबिहीन बसबाट सेवा प्रदान गर्ने तयारी...

नेपालीले यसरी मनाए जापानमा नयाँ वर्षस‌ंगै मेलमिलाप दिवस,फाेटाेकथा

नागरिक आवाज/जापान, पुस २१- जापानमा नेपाली समुदायले नयाँ वर्ष र मेलमिलाप दिवस मनाएका छन । नेपाली जनसम्पर्क समिति जापानले आयोजना गरेको कार्यक्रममा जपानमा वसेर विभिन्न पेश र व्यवसायमा आवद्द महानुभावको उपस्थिति थियो । थप तस्वीरबाट हेराै...

पोल्यान्ड-नेपालका सम्पादक खरेल सम्मानित

नागरिक आवाज/पुस १५, पोल्यान्ड – नेपालमा विभिन्न सञ्चारमाध्यमा काम गर्दै पोल्याण्ड छिरेका पत्रकार कलश खरेल  सम्मानित भएका छन्। पोल्यान्डबाट सञ्चालित पोल्यान्ड नेपाल नामक अनलाईनका सम्पादक खरेल सम्मानित भएका हुन्। गुल्मी समाज पोल्यान्डले साँस्कृतिक कार्यक्रम आयोजना गर्दै उनलाई...