राष्ट्रिय परिषद् बैठककाे म्यान्डेडपछि सीके राउतले खाेले ‘जनमत पार्टी’

नागरिक आवाज/चैत ४, जनकपुरधाम सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले ‘जनमत पार्टी’ गठन गर्ने निर्णय गरेको छ ।  दुई दिनसम्म सिरहाको लहानमा चलेको गठबन्धनको राष्ट्रिय परिषद् बैठकले सीके राउत अध्यक्ष रहनेगरी नयाँ पार्टी खोल्ने निर्णय गरेको हो...

मंगलापुरमा १ करोड लागतमा जेष्ठ नागरिक मिलन केन्द्र

नागरिक आवाज/४ चैत, बुटवल । रुपन्देहीको मंगलापुरमा  सुविधासम्पन्न जेष्ठ नागरिक मिलन केन्द्र निर्माण हुने भएको छ । बुटवल-बेलहिया ६ लेन सडकसँग जोडिएको झण्डै १४ कठ्ठा क्षेत्रफलमा करिब एक करोड लागतमा केन्द्र बन्ने भएको हो । केन्द्रको शिलन्यास...

बुटवलकाे थोक कृषि बजारलाई व्यवस्थित गर्न व्यवसायीकाे माग,बिस्थापित नगर्न उपमहानगरलाई आग्रह

नागरिक आवाज/बुटवल, ४ चैत । व्यवसायीहरुले थोक कृषि बजारलाई व्यवस्थित गर्न माग गरेका छन् । अहिले पुरानो बसपार्कमा सञ्चालित थोक बजारमा कोल्डस्टोर, प्रयाप्त पार्किङ स्थल नभएको र जग्गा समेत साँघुरो भएको भन्दै व्यवस्थित कृषि थोक...

रुपन्देहीकाे तिलोत्तमामा सरकारी मेडिकल कलेज बन्ने,८ गते प्रधामन्त्रीले कार्यालय उद्घाटन गर्ने

नागरिक आवाज/बुटवल, चैत्र ४-  रुपन्देहीकाे तिलोत्तमामा सरकारी मेडिकल कलेज बन्ने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली यही चैत्र ८ गते रुपन्देही आउदै हुनुहुन्नेद्ध । नेपाल सरकारले तिलोत्तमा नगरपालिकामा स्थापना गर्न लागेको मेडिकल कलेज र बुटवल...

सञ्चारिका समुह लुम्बिनीले हाेलीमिलनसंगै अन्तक्रिया गर्ने

नागरिक आवाज/बुटवल ,चैैत २। सञ्चारीका समुह लुम्बिनीले हाेलीमिलन तथा अन्तक्रिया कार्यक्रम गर्ने भएको छ । सञ्चारीका समुह लुम्बिनीको बैठकले चैत्र ६ गते फागु पूर्णिमाकाे दिन बुटवलमा  कार्यक्रम गर्ने निर्णय गरेको हो । शनिबार सञ्चारीका समुह लुम्बिनीकी अध्यक्ष...

लुम्बिनीमा घाँस काट्न गएकी बालिका छिमेकीद्वारा नै बलात्कृत !

नागरिक आवाज/चैत्र २, बुटवल – रुपन्देहीमा १५ बर्षे बालिका बलात्कृत भएकी छन् । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १३ मा घाँस काट्न गएकी १५ बर्षे बालिकालाई शुक्रौलीगाँउ बस्ने ४० बर्षीय यादव थरका एक जनाले बलात्कार...

सरकारले हिसाव किताब गरेरै प्रतिवन्धको निर्णय गरेको हाे : मन्त्री केसी

नागरिक आवाज/ २ चैत, बुटवल ।  प्रदेश पाचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले द्वन्द्वरत पक्षलाई आफ्नो स्टेप बिग्रिँदा कहाँ पुगिन्छ भेन्ने हेक्का राख्न आग्रह गर्नुभएको छ । सरकारले आफ्नो स्टेपको हिसाव गरेरै प्रतिवन्धको निर्णय...

सुमन र सपनाको रोईला ‘जता पनि ठिक पार्छौ’ चर्चामा,भिडियाे सहित

नागरिक आवाज/ २ चैत, बुटवल ।  थेन कोईनी छैन कोहि नी मनको कुरा बुझ्दीनी,मलाई नै देउता संझी मनमा राखी पछुजदिनी ,तिमीमा मन गाको छ ,जति हेर्छु तिमीलाई उति मन खाको छ , तिमीमा मन गाको...

बुद्धकालीन पुरातात्विक क्षेत्रहरुको संरक्षण र विकासमा सरकारको चासो

नागरिक आवाज/चैत २ , कपिलवस्तु- मुख्यमन्त्री शंकर पोखरेलले प्राचीन कपिलवस्तुका बुद्धकालीन पुरातात्विक क्षेत्रहरुको संरक्षण र विकासका लागि प्रदेश सरकारको विशेष चासो रहेको बताउनुभएकाे छ । मुख्यमन्त्री पोखरेलले आज कपिलवस्तु जिल्लाका पुरातात्विक स्थलहरुको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीहरुसामु...

खाँण भन्छन्-‘विप्लवलाई शान्ति प्रकृयामा ल्याउन सरकार गम्भीर बन्नुपर्छ’

नागरिक आवाज/ २ चैत, बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले विप्लव नेतृत्वकाे नेकपालाई शान्ति प्रकृयामा ल्याउन सरकार गम्भीर बन्नुपर्ने बताएकाछन् । उनले वार्ता र संवादको ढोका बन्द गर्न नहुनेमा जोड दिए । उनले विप्लवलाई पनि...

‘दुग्ध निर्देशिका संशोधन गरी किसान मैत्री बनाउन आग्रह’

नागरिक आवाज/ २ चैत, बुटवल । रुपन्देही जिल्लाका डेरी व्यवसायीहरु र दुग्ध उत्पादक किसानहरुले सरकारले ल्याएको दुग्धजन्य पदार्थ सम्बन्धि नीति हतार गरेर ल्याएको बताएका छन् । उनीहरुले सरकारले ल्याएको निति अनुसार किसान, दुग्ध व्यवसायीहरु विस्तापित हुने...

बुटवलको श्रम तथा रोजगार कार्यालय भैरहवामा सार्न माग

नागरिक आवाज/२ चैत, बुटवल । सिद्धार्थनगर भैरहवा बचाऔं अभियान भैरहवाले बुटवलको श्रम तथा रोजगार कार्यालय भैरहवामा सार्न माग गरेको छ । बुटवलको चांदबारीमा रहेको श्रम कार्यालय अत्यन्त सांघुरो भएको र पार्किङको समस्या रहेको भन्दै उचित स्थानमा...

सरकारका गतिबिधि जनभावना बिपरित : देउवा

नागरिक आवाज/२ चैत, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले गरेका क्रियाकलापहरु जनभावना बिपरित भएको आरोप लगाएका छन् । उनले सीके राउतसंग हतारमा सम्झौता गरेर सरकारले फुर्सदमा पछुताउनु टिप्पणी गरे । भैरहवामा पत्रकारहरुसंग कुराकानी गर्दै...

मन्त्री बरालको प्रतिबद्धता: ‘प्रदेश ५ लाइ यौनिक तथा लैङ्गीक अल्पसंख्यकमैत्री बनाउछु’

नागरिक आवाज/चैत्र १ बुटवल –  प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले यौनिक तथा लैङ्गीक अल्पसंख्यकमैत्री प्रदेश बनाउने प्रतिवद्धता जनाएका छन । लैङ्गिक समानता मुलक प्रदेशको परिकल्पना आफुले गरेको उल्लेख गर्दै मन्त्री बरालले महिला,...