जब मुख्यमन्त्री दम्पत्ती नै ‘भिजन’काे बस चढेर लुम्बिनी हुंइकिए…..

कपिल ज्ञवाली/४ जेठ,बुटवल । लुम्बिनी भ्रमण बर्ष २०७६ शुभारम्भसंगै बुटवलबाट सुविधा सम्पन्न सार्बजनिक गाडी उद्घाटन गरिएको छ । एसी र वाइफाइ जडीत १० वटा अपांगमैत्री बसको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देहीको सिद्धबाबाबाट शुभारम्भ...

शशांकको ठोकुवा : कांग्रेस एकढिक्का भएको दिनदेखि नेपालमा कम्युनिष्ट समाप्त हुन्छन्

कपिल ज्ञवाली/२७ बैसाख,बुटवल । नेपाली कांगेसका महामन्त्री डा.शंशाक कोइरालाले कम्युनिष्टहरुले कांग्रेस हराउन कहिले पनि नसक्ने ठोकुवा गरेका छन् । कांग्रेस एकढिक्का भएको दिनदेखि नेपालमा कम्युनिष्ट समाप्त हुने उनको दाबि छ । ‘अहिलेसम्म कांग्रेस किन एक हुन...

रुपन्देहीमै पहिलाेपटक भुकम्प मापन गर्ने यन्त्र ‘सिस्मोमिटर’ जडान

नागरिक आवाज/बुटवल,बैसाख २४- रुपन्देहीमै पहिलाे पटक भूकम्पमापन यन्त्र जडान गरिएको छ । विद्यालय भूकम्प शिक्षा कार्यक्रमअन्तर्गत बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलमा भूकम्पमापन गर्ने उपकरण सिस्मोमिटर जडान गरिएको हो । स्विजरल्याण्डको लुजान विश्व विद्यालय र विद्यालयमा भूकम्प...

सरकारकाे आव २०७६/७७ को नीति तथा कार्यक्रम [पूर्णपाठ सहित]

नागरिक आवाज/काठमाडौं ,बैशाख २०- सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रचलन अनुरुप सरकारले संघीय संसद्मा संयुक्त रुपमा आफ्ना नीति...

‘चौथो अंग’सरकारबाटै बढि प्रताडित,‘मिडियाको घांटी थिचेर मुलुक समृद्ध बन्दैन’

कपिल ज्ञवाली/२० बैशाख,बुटवल । प्रेसलाई राज्यले चौथो अंगको रुपमा अझैपनि बुझ्न नसकेको सरोकारवालाले बताएका छन् । अहिलेको अवस्थामा सानो सानो कुरामा पनि मिडियाको घांटी थिच्ने काम भएको भन्दै बत्ताहरुले आपत्ती जनाएका हुन् । मानव अधिकार तथा...

प्रदेश ५ सरकारले बिपद्मा मृत्यु भएका परिवारलाई ५१ लाख राहत दिने, बर्षमा ६ वटा सार्वजनिक बिदा

नागरिक आवाज/बुटवल , बैसाख १२। प्रदेश नम्बर ५ सरकारले विभिन्न प्रकृतिक विपदमा ज्यान गुमाएका ५१ जनाका हकवालालाइ १ लाखका दरले राहत उपलब्ध गराउने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले ज्यान गुमाएका परिवार वा हकवालाइलाइ १...

‘मेयर’लाई ठूलाे पद दिएपछि ‘माननीय’ले दिए नेकपाकाे जिल्ला सचिबबाट राजिनामा !

नागरिक आवाज/बुटवल,बैसाख  ११- पार्टी एकता प्रकृयामा आफू घटुवामा परेपछि असन्तुष्ट जनाउदै रुपन्देही जिल्ला नेकपा सचिब दधिराम न्यौपाने ‘माधब’ ले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले मंगलबार राजीनामा दिएका हुन् । पार्टी केन्द्रीय कार्यालयलाई इमेलमार्फत र प्रदेश...

खुकुरी हानेर आफ्नै साथीकाे हत्या प्रयास ,घाइते कैलाश बेहोस !

नागरिक आवाज/ बुटवल  बैसाख ९ । अर्घाखाचीका एक युवामाथि आफ्नै साथीले खुकुरी हानेर हत्याको प्रयास गरेका छन् । अर्घाखांची छत्रदेव ४ का कैलाश भुसाललाइ आफ्नै गांउका दाजुभाइ पर्ने सुवास भुसालले खुकुरी हानेर हत्या प्रयास गरेको...

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने घिमिरेमाथि प्रहरीले चलायाे मुद्दा,सर्वत्र बिराेध [भिडीयाे सहित]

नागरिक आवाज/ बुटवल, वैशाख ९ । जितगढी उत्सव मनाइरहदा  वैशाख ७ गते  प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलको जितगढीमा कालो झण्डा देखाएका रुद्रप्रसाद घिमिरेमाथि प्रहरीले  मुद्दा चलाएको छ । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने क्रममा घिमिरेले ‘उजिरसिंह जिन्दावाद,...

बुटवलकाे जितगढीमा घिमिरेले देखाए प्रधानमन्त्रीलाई कालाेझण्डा,भिडीयाे सहित

नागरिक आवाज/बुटवल बैसाख ७- बुटवलकाे जितगढीमा एक युवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा  देखाएका छन् । रातो सर्ट लगाएका युवकले कालो झण्डा देखाएका हुन्  । एक्कासी  ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्दै कालोझण्डा...

वीरताको थलो जितगढी किल्लाको यसरी फेरियो मुहार,फाेटाेफिचर

कपिल ज्ञवाली/बुटवल,बैसाख ५। बुटवलमा अवस्थित एतिहासिक युद्धस्थल जितगढीको मुहार फेरिएको छ । नेपाली बीरताको थलो जितगढी अंग्रेजसंगको युद्धमा नेपालले विजय हासिल गरेको सुरुङ सहितको प्रसिद्ध भूमि हो । किल्लाको कम्पाउन्डभित्रै रहेको नगरपालिका वडा १ को वडा...

नवलपरासीको ‘जटायु रेस्टुरेन्ट’ आकर्षणकाे केन्द्र बन्दै,फाेटाेफिचर सहित

नागरिक आवाज/बुटवल,बैसाख १- विश्वकै पहिलो ‘जटायु रेस्टुरेन्ट’ आकर्षणकाे केन्द्र बन्दै गएकाे छ । याे रेष्टुरेन्ट नवलपरासीको पिठौलीमा समुदायद्वारा सञ्चालन गरिएको हाे । गिद्ध बचाउने अभियानअन्तर्गत नेपालमा सर्वप्रथम यहा सन् २००६ मा  ‘जटायु रेस्टुरेन्ट’ खाेलिएकाे हाे । लोपोन्मुख...

महाकाली-मेची पैदलयात्रामा निस्किएको टोली २४ दिनपछि बुटवलमा,जातीय छुवाछुत अन्त्य गर्ने प्रतिबद्धता

नागरिक आवाज/ वुटवल चैत २६  । जातीय छुवाछुत अन्त्य लागि महाकाली—मेची पैदलयात्रीलाई मंगलबार बुटवलमा स्वागत गर्दै जातीय छुवाछुत अन्त्य गर्ने प्रण गरिएको छ । गत चैत ३ गते सुदुरपश्चिमको महाकाली दोधारा चादनीबाट पैदल यात्रामा निस्केका होमराज...

अहिलेका सबैै अस्थायी मुकामलाइ नै स्थायी बनाउनुपर्छ : पूर्वमन्त्री बिश्वकर्मा , भिडियाे सहित

नागरिक आवाज/बुटवल, चैत्र १०-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता छबिलाल बिश्वकर्माले सातै प्रदेशका अस्थायी मुकामलाइ स्थायी बनाउनु पर्ने बताएका छन् । रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद समेत रहेका...