+
Search

ताजा अपडेट +

पपुलर +

भाेजपुरमा सर्वदलिय बैठक शुरु

नागरिक आवाज
२०७९ मंसिर ५, सोमबार ०९:०७ गते

भोजपुर । भोजपुरमा मतगणनाको सम्पूर्ण तयारी भएको छ । मतगणनाकाे लागि सर्वदलिय बैठक राखिएको छ । शान्तिपूर्ण मतदानसंगै ८७ मतदानकेन्द्रबाटै मतपेटिका संकलन कार्य सकिएसंगै सर्वदलीय बैठक सुरू गरिएको मुख्य निर्वाचन अधिकृत मणिराम न्याैपानेले बताए ।
२ बजे सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

नागरिक आवाज