भोजपुर । जिल्लाको दक्षिणी आमचोक गाउँपालिका–६ स्थित घोडेटार–बालंखा कच्ची सडक खण्डमा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ...