भोजपुर । पौवादुङमा गाउँपालिकाका ३३ वटा सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गरिएको छ । सामुदायिक विद्यालयमा प्राविधिमैत्री शिक्षा प्रदान गर्ने...