‘रुद्राक्ष’ एक भोजपुरे चिनारी
भोजपुरको दिङला भन्ने ठाउँ सुन्नु भएकै होला । जानु भएको छ? यदि जानुभएको छ भने तपाईको आगमनसंगै यहाँको रुद्राक्षले तपाईलाई स्वागत गरिरहेका हुनेछन् । अतिथि सत्कार पनि बढो गज्जबको छ । रुद्राक्षको माला र हत्केलामा रुद्राक्षका चुरा पहिरिएपछि मात्रै तपाईको स्वागत हुन्छ । हेर्दा अनौठो लाग्न सक्छ, तर यो सत्कार [...]