बुटवलमा खुल्ला राष्ट्रिय लन टेनिस प्रतियोगिता शुरु

नागरिक आवाज/बुटवल ,फागुन ११।  बुटवलमा दोस्रो बुटवल लुम्बिनी खुल्ला राष्ट्रिय लन टेनिस प्रतियोगिता शुरु भएको छ । रुपन्देही लन टेनिस संघ र बुटवल लन टेनिस क्लबको संयुक्त आयोजनामा शुरु भएको दोस्रो संस्करण १६ गते सम्म संचालन हुनेछ...

नेपाल पुलिस २१ औं तिलोत्तमा गोल्डकपको फाइनलमा

नागरिक आवाज/बुटवल , फागुन ११। नेपाल पुलिस क्लब २१ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यस प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो फाइनल हो ।  यसअघि पुलिसले गत संस्करणको फाइनल पनि खेलेको थियो...

२१ औ तिलोत्तमा गोल्डकप : दाफिन्स तिलोत्तमा गोल्डकपको सेमीफाईनलमा

नागरिक आवाज/बुटवल, ८ फागुन रुपन्देहीमा जारी २१ औ तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगितामा विदेशी क्यामरुन टिम दाफिन्स एफसीले झापा–११ लाई ५–० गोलले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको छ । दाफिन्सले आयोजक रुपन्देही–११ संग शुक्रबार सेमीफाईनल...

जिल्लास्तरीय सुपरलिग : गोलपार्क क्रिकेट क्लबको सानदार जित

नागरिक आवाज/भैरहवा, ८ फागुन । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम जिल्लास्तरीय सुपरलिग क्रिकेट प्रतियोगितामा बुधबार भएको डिभिजन ‘बी’अन्तर्गतको खेलमा बुटवल युथ स्पोट्र्स क्लब, बुटवललाई फराकिलो अन्तरले हराउँदै गोलपार्क क्रिकेट क्लब, बुटवल विजयी...

दार्जिलिङलाई पाखा लगाउदै नेपाल पुलिस तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

नागरिक आवाज/बुटवल फागुन ७ । नेपाल पुलिस क्लब बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा रंगशालामा आज सम्पन्न खेलमा भारतको दार्जिलिङ युनाइटेडलाई २-० गोल अन्तरले पाखा लगाउँदै पुलिस विजयी भएको...

२१ औँ तिलोत्तमा गोल्डकप : च्यासल युथ क्लब अन्तिम आठमा

नागरिक आवाज/फागुन ७,बुटवल- २१ औँ तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगितामा काठमाण्डौको च्यासल युथ क्लब विजयी हुदै अन्तिम आठमा स्थान बनाएको छ । सोमबार भएको खेलमा सिएमजी संकटा क्लबलाई २–० गोल अन्तरले स्तब्ध पार्दै च्यासल अन्तिम आठमा...

रिसनको खेल महोत्सब सम्पन्न

नागरिक आवाज/बुटवल, ४ फागुन –  रुपन्देही एकीकृत बिद्यालय संगठन नेपाल रिसनको आयोजनामा भएको खेल महोत्सब-२०७५  सकिएकाे छ । फाल्गुन २ गते बिहिबारदेखि शुरु सो खेल महोत्सवमा यस क्षेत्रका १७ विद्यालयले भाग लिएका थिए । तिलोत्तमा नगरपालिका नगर शिक्षा...

तिलोत्तमा गोल्डकप २१ औं संस्करण : उद्घाटन खेलमा झापा– ११ विजयी

नागरिक आवाज/बुटवल, ४ फागुन – मोफसलकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको २१ औं संस्करण आजबाट शुरु भएको छ । उद्घाटन खेलमा झापा– ११ विजयी भएको छ । सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २–० ले...

शहिद स्मृति कप : सुनौलो संगम युवा क्लब विजयी

नागरिक आवाज/बुटवल, ४ फागुन – रुपन्देहीमा जारी चौथौ शहिद स्मृति कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७५ अन्तरगत शनिबार भएको पहिलो चरणको अन्तिम खेलमा सुनौलो संगम युवा क्लब विजयी भएको हो । शहिद स्मृति खेलकुद क्लबको आयोजना तथा...

चौथौ लुम्बिनी जिल्ला स्तरीय अन्तरमावि तेक्वान्दो प्रतियोगिता

नागरिक आवाज/बुटवल, ४ फागुन – लुम्बिनी बोर्डिङ स्कुलले रजत महोत्सवको अवसरमा विविध कार्यक्रम गरि मनाएको छ । फागुन १ गतेदेखि विद्यालय परिसरमा खेल सप्ताह, रक्तदान, अन्तरमावि तेक्वान्दो प्रतियोगिता, भुपु विद्यार्थी पुर्नमिलन कार्यक्रम, अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता लगायतका...

तिलोत्तमा गोल्डकपकाे २१ औँ संस्करण शुरु,उद्घाटन खेलमा झापा ११ र एपीएफ भिडदै

कपिल ज्ञवाली/४ फागुन ,बुटवल । रुपन्देहीको प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको २१ औ संस्करण आजबाट बुटवलमा शुरु हुदै छ । प्रतियोगिता खेलकुद मैदान मर्मत संभारको काम, एन्फा एकेडेमीको रंगरोगन, पार्किङ्ग, सुरक्षा, यातायात, टिम ब्यवस्थापन, प्रचारप्रसार तथा...

शहिद स्मृति कप: सिद्धार्थ क्लब चपरहट्टी विजयी

नागरिक आवाज/बुटवल,फाल्गुण ३। बुटवलमा जारी शहिद स्मृति कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७५ को आजको खेलमा सिद्धार्थ क्लब चपरहट्टी विजयी भएको छ । शहिद स्मृति खेलकुद क्लबको आयोजना तथा मदन भण्डारी स्पोर्टस एकेडेमी बुटवल उपमहानगरपालिका कमिटिको...

रिसनको खेल महोत्सव : कुन्जलापुरमा बिहिबारदेखि शुरु

नागरिक आवाज/२ फागुन , बुटवल । एकीकृत बिद्यालय संगठन रिसन रुपन्देहीको खेल महोत्सब बिहिबारदेखि शुरु भएको छ ।  संसदीय दलका प्रतिपक्षि नेता एबम प्रदेश नम्बर ५ का जेष्ठ सभासद बलदेव शर्मा पोखरेलले खेलकुद र शिक्षा...

कुन्जलापुर खेल मैदानमा रिसन खेल महाेत्सव हुने

नागरिक आवाज/बुटवल,फागुन १ तिलोत्तमामा रिसन खेल महाेत्सव  हुने भएको छ । रुपन्देही एकीकृत विद्यालय संगठन नेपाल रिसनको आयोजनामा तिलोत्तमाको कुन्जलापुर खेल मैदानमा खेल सप्ताह हुने भएको हो । खेल महाेत्सव फागुन २ देखि ४ गतेसम्म...