+
Search

ताजा अपडेट +

पपुलर +

ग्रेटर मुन्दुम ट्रेल

नागरिक आवाज
२०८२ जेष्ठ १, बिहीबार १०:४६ गते

सप्तकोशीको चतराधामस्थित खुवालुङदेखि खोटाङको तावाभञ्ज्याङसम्म लोअर मुन्दुम ट्रेल, तावाभञ्ज्याङदेखि भोजपुरको साल्पासिलिचुङसम्म मुन्दुम ट्रेल तथा सोलुखुम्बुको छेस्कामदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्म अपर मुन्दुम ट्रेल निर्माण गर्ने उद्देश्यले ग्रेटर मुन्दुम ट्रेलको अन्वषण गरिएको हाे ।

प्रतिक्रिया

लेखकको बारेमा

नागरिक आवाज