अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाका लागि ७८ बर्षिय डम्बरकुमारीले दिइन् ५० हजार

नागरिक आवाज/चितवन ,साउन १० – गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाका लागि चितवनकी ७८ बर्षिय डम्बर कुमारी पण्डितले आर्थिक सहयोग गरेकी छन् । प्रेम बहादुर पण्डित तथा डम्बर कुमारी पण्डित स्‍मृति प्रतिष्ठानको तर्फबाट पण्डितले शुक्रबार फाउण्डेसनका...

४० टीमको सहभागितामा बुटवलमा अन्तर विद्यालय छात्र- छात्रा नकआउट फुटवल

नागरिक आवाज/बुटवल,साउन २– बुटवलमा क्वीक्स कप अन्तर विद्यालय छात्र तथा छात्रा नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा करिब ४० टीमको सहभागिता रहने आज बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । प्रथम पुरस्कार हुनेले...

बुटवलमा ५० किलोमिटर दुरीको कोरा आयोजना हुने

नागरिक आवाज/बुटवल,साउन २– साईक्लिङ्गमार्फत पर्यटन प्रवद्र्धन र प्रचारप्रसारको उद्येश्यका साथ क्याम्पा बुटवल कोरा २०१९ आयोजना हुने भएको छ । साईकिल सिटी बुटवलको आयोजनामा बुटवलमा दोस्रो पटक ५० किलोमिटर दुरीको कोरा हुन लागेको हो । कोरा २०१९...

डिएमसीले उचाल्यो तिलोत्तमा मेयरकपको उपाधि

नागरिक आवाज/बुटवल, असार २८।  तिलोत्तमा सम्पन्न प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिता २०७६ को उपाधि दुर्गा मन्दिर क्लब (डिएमसी) तुल्सीपुरले चुमेको छ । शनिबार भएको निक्कै प्रतिस्प्रर्धात्मक फाईनलमा खेलमा सौभाग्य युवा क्लब बुटवललाई सडेन डेथमा...

तिलोत्तमा मेयर कप फुटबल :स्मृति सेमीफाईनलमा

नागरिक आवाज/बुटवल, २२ असार- तिलोत्तमा जारी प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिता २०७६ मा स्मृति स्पोट्स क्लब सेमीफाईनलमा स्थान बनाएको छ । तिलोत्तमा नगरपालिकाको संरक्षकत्व तथा तिलोत्तमा फुटबल एकेडेमीको आयोजनामा आईतबार भएको दोस्रो क्वाटरफाईनल खेलमा फर्साटिकर...

विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा

नागरिक आवाज/बुटवल ,२० असार। विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । अस्ट्रेलिया, भारत, इंग्ल्याण्डसँगै सेमिफाइनलमा न्युजिल्याण्डको स्थान पक्का भएको हो । पाकिस्तानले अन्तिम खेलमा बंगलादेशसँग राम्रो रन रेटका लागि आवश्यक अन्तरको जित निकाल्न नसक्ने भएसँगै...

तिलोत्तमा मेयर कप फुटबल : सुनौलो संगमको शानदार जित

नागरिक आवाज/बुटवल,  असार २०- तिलोत्तमा जारी प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिता २०७६ मा सुनौलो संगम युवा क्लब देविनगरले शानदार जित निकालेको छ । तिलोत्तमा नगरपालिकाको संरक्षकत्व तथा तिलोत्तमा फुटबल एकेडेमीको आयोजनामा विहिबार भएको खेलमा...

तिलोत्तमा मेयर कप : थ्रि स्टार मुर्गिया र सौभाग्य युवा क्लव भिड्दै

नागरिक आवाज/बुटवल,असार १६। तिलोत्तमा फुटवल एकेडेमीको आयोजनामा जारी तिलोत्तमा मेयर कप फुटवल प्रतियोगितामा आज  थ्रि स्टार मुर्गिया र सौभाग्य युवा क्लवका बिचमा खेल हुदै छ। हिजो डि एम सी तुल्सीपुर बिजयी भएको छ । वडा नम्वर...

तिलोत्तमामा प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने

नागरिक आवाज/बुटवल,असार ११ । तिलोत्तमा नगरपालिकामा प्रथम मेयर कप फुटबल प्रतियोगिता २०७६ आयोजना हुने भएको छ । तिलोत्तमा नगरपालिकाको संरक्षकत्व तथा तिलोत्तमा फुटबल एकेडेमीको आयोजनामा फुटबल प्रतियोगिता गर्ने भएको हो । असार १३ गतेबाट हुने प्रतियोगिताको तैयारी...

बुटवलका खेलाडीहरुलाई अन्तराष्ट्रिय लन टेनिस प्रशिक्षणका लागि बिदाइ

नागरिक आवाज/बुटवल,असार ११ । बुटवलका लन टेनिस खेलाडीहरुलाई अन्तराष्ट्रिय टेनिस प्रशिक्षणका लागि बिदाइ गरिएको छ । एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवाली, रुपन्देही टेनिस संघका...

अर्घाखाँचीमा प्रथम पालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु

सुरज घिमिरे /अर्घाखाँची, ३१ जेठ । अर्घाखाँचीको सन्धिखर्कमा आजबाट प्रथम पालिका स्तरीय अन्डर सिष्टिन तथा एसईई क्रिकेट प्रतियोगिता सुरु भएको छ । अन्डर सिष्टिन तथा एसईई क्रिकेट प्रतियोगिताको उद्वघाटन गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले खेलकुदले...

मदन भण्डारी प्रथम जिल्ला स्तरिय अन्तर मावि फुटसल प्रतियोगिता हुने

नागरिक आवाज/बुटवल,जेठ २९। मदन भण्डारी स्पोर्टस एकेडेमी तिलोत्तमा नगर कमिटिको आयोजनामा मदन भण्डारी प्रथम जिल्ला स्तरिय अन्तर मावि फुटसल प्रतियोगिता हुने भएको छ । विद्यालयस्तरबाट खेलाडी उत्पादनको लक्ष्यसहित जेठ ३१ र ३२ गते दुई दिन प्रतियोगिता...

बुटवलमा छात्रा भलिवल : उपाधीकालागि एभरेष्ट र दीप शनिबार भिडदै

नागरिक आवाज/बुुटवल जेठ १०- जीपि कोईराला स्मृति प्रतिष्ठान बुटवलको आयोजनामा बुटवलमा नगर स्तरीय अन्तर माध्यमिक बिद्यालय छात्रा भलिवल प्रतियोगिता भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा शुक्रबारदेखि सुरु भएको उक्त प्रतियोगितामा बुटवलका ८ वटा माबिका ८ टिम...

ब्याडमिन्टनको उपाधि राना र घिमिरेको जोडिलाइ

नागरिक आवाज/भैरहवा,जेठ ५ । स्व. जमुना देबि थापा मगरको स्मृतीमा आयोजित सिद्धार्थनगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि कृष्ण राना र दिपक घिमिरेको जोडिले जितेका छन् । भैरहवा स्थित कभर्डहलमा सम्पन्न खेलमा राना र घिमिरेको जोडिले फाईनलमा रुपेश...